व्यवसायी भट्टराई उद्योग वाणिज्य महासंघ कोशीको सदस्यमा मनोनित
बिर्तामोड, जेठ १ । झापा बिर्तामोडका स्थापित व्यवसायी निर्मल भट्टराई नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको कार्यसमिति सदस्यमा मनोनित भएका छन् । महासंघको पहिलो कार्यसमिति बैठकले महासंघको विधानको दफा ५३.२ ई अनुसार बिर्तामोड उद्योग वाणिज्य […]











