मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो
बिर्तामोड पुस २३ । नेपालमा उत्पादित छुर्पीको निर्यात ३२ प्रतिशतले वृद्धि भएको मेची भन्सार कार्यालयले जनाएको छ । नेपाली छुर्पी निर्यात हुने मुख्य नाका नै काँकरभिट्टा हो । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा […]








