दुर्गा प्रसाईंको आन्दोलनका कार्यक्रम स्थगित (१२ बुँदे सहमतिसहित)
बिर्तामोड, माघ ३ । सरकार र दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ बीच १२ बुँदे सम्झौता भएको छ। सम्झौतापछि महाभियानले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ। […]








