भद्रपुर झापा गोल्डकपको अध्यक्षमा पुनः ढकाल
बिर्तामोड, जेठ ९ । भद्रपुर झापा गोल्डकपको अध्यक्षमा पुनः दिपेश ढकाल निर्वाचित भएका छन् । आज भद्रपुरमा भएको निर्वाचनबाट ढकाल दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । गोल्डकपको दोस्रो अधिवेशनपछि भएको निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा […]











