झापामा लागुऔषधसहित चारजना पक्राउ
बिर्तामोड, माघ १७ । झापामा लागुऔषधसहित एकैदिन चारजना पक्राउ परेका छन् । प्रहरीले अर्जुनधारा, बिर्तामोड र मेचीनगरबाट उनीहरुलाई पक्राउ गरेको हो । हिजो बिहान ११ः३० बजे अर्जुनधारा ११ बसपार्कस्थित कृष्ण भट्टराईको घरमा डेरा गरी बस्ने […]









