बिर्तामोडमा गाँजासहित दुईजना पक्राउ
बिर्तामोड, जेठ २० । झापाको बिर्तामोडमा ठुलो परिणामको गाँजासहित दुईजना पक्राउ परेका छन् । बिर्तामोड–४ स्थित एक डेरा कोठाबाट ५ किलो ९० ग्राम गाँजासहित उनीहरु पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ […]












