एकैदिन तोलाको साढे २० हजारले बढेर ३ लाख ३९ हजार ३ सय पुग्यो सुनको मूल्य
बिर्तामोड, माघ १५ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय […]









