मेचिनगरका प्रधानको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु
बिर्तामोड, कात्तिक २२ । मेचिनगरका माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आज बिहान १०ः३० बजे मेचिनगर –४ बाहुनडाँगी बस्ने वर्ष ५५ को विकास प्रधानको आफ्नै माछा पोखरीमा हात्ती रोकथामको लागि […]






