अर्जुनधारामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
बिर्तामोड, माघ १८ । झापाको अर्जुनधारा नगरपालिकामा नगरस्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । राष्ट्रपति रनिङ शिल्ड मूल आयोजक समिति संयोजक तथा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालको अध्यक्षतामा अर्जुनधारा–१ […]









