शिवसताक्षीमा अटोरिक्सा पल्टिँदा चेम्जोङको मृत्यु
बिर्तामोड पुस १७ । झापाको शिवसताक्षीमा तीनपांग्रे अटोरिक्सा पल्टिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना हिजो राति ९ः३० बजे भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा शिवसताक्षी–१ का अटोरिक्सा ४० […]








