सोहराय पर्व मनाउँदै सन्थाल समुदाय
बिर्तामोड, माघ १८ । आदिवासी सन्थाल समुदायले आज परम्परागत ‘सोहराय’ पर्व मनाउँदै छन् । झापासहित पूर्वी नेपालमा बसोबास गर्दै आएका उनीहरुको यो प्रमुख चाड हो । झापाका ११ वटा पालिकाहरुले आज सोहराय पर्वको अवसरमा स्थानीय […]









