सुपर सिक्स क्रिकेटः अन्नपूर्ण क्रिकेट क्लब सेमिफाइनलमा
बिर्तामोड, माघ ३ । झापाको बिर्तामोडमा जारी सुपर सिक्स क्रिकेट प्रतियोगिताअन्तर्गत आज पहिलो दिन एक क्वार्टर फाइनल खेलसहित छवटा खेल सम्पन्न भएको छ । डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको पहिलो खेलमा बोस्टन क्रिकेर्ट केडेमीले सिआर […]








