वीर अमरसिंहको अध्यक्षमा खड्का
बिर्तामोड, पुस ३० । झापाको बिर्तामोडमा रहेको वीर अमरसिंह माविको व्यवस्थापन समिति अध्यक्षमा बिर्तामोडका व्यवसायी जीवनकुमार खड्का चयन भएका छन् । विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले खड्कालाई आगामी कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेका हुन् । […]








