गौरादहमा ट्रयाक्टर पल्टिँदा एकजनाको मृत्यु
बिर्तामोड, पुस २६ । झापाको गौरादहमा ट्रयाक्टर पल्टिँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चारजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा ट्रयाक्टरमा रहेका गौरादह-७ बस्ने ३५ वर्षीय मोहम्मद […]








