लागुऔषध कारोबार गर्ने झापाका राईसहित १० जना पक्राउ
बिर्तामोड, बैशाख ३० । प्रहरीले झापा बिर्तामोडका एकजनासहित १० जनालाई लागुऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर तथा मातहत शाखा कार्यालयहरूले विभिन्न स्थानबाट खैरो हेरोइनसहित १० जनालाई पक्राउ गरेको हो । […]











