सुनको मूल्यवृद्धि हुँदै जाँदा झापामा बढ्यो गरगहना चोरी
बिर्तामोड, माघ १६ । बजारमा सुनचाँदीको मूल्यमा उच्च वृद्धि भएपछि बजार क्षेत्रमा गरगहना चोरी हुन थालेको छ । झापाको बिर्तामोड र अर्जुनधाराबाट लाखौँको गरगहना चोरी भएको हो । हिजो राति बिर्तामोड-१ पञ्चकन्या प्लटिङस्थित पुनमदेवी शाहको […]









