पूर्वमा दिउँसो अधिक तातो हुने, पोखरामा वर्षा
बिर्तामोड, जेठ १९ । मौसम पूर्वानुमान अनुसार तराईका धेरैजसो सहरहरूमा अत्यधिक गर्मी छ भने पहाडी र हिमाली भेगका सहरहरूमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ । विशेषगरी तराईका सहरहरूमा आज निकै गर्मी महसुस भइरहेको […]












