यस्तो छ आजको बिर्तामोडको तरकारीको थोक मूल्य
बिर्तामोड, माघ १३ । झापाको बिर्तामोड कृषि थोक बजारमा फूलकोपी र टमाटरको भाउ घटबढ भएको छैन । आज मंगलबारको दिन कृषि बजार व्यवस्थापन समिति बिर्तामोडले थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार नेपाली ठुलो […]









