भद्रपुरमा हुने झापा एक्स्पोको तयारी पूरा
बिर्तामोड, माघ ६ । झापा उद्योग वाणिज्य संघ भद्रपुरको आयोजनामा हुने झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव (झापा एक्स्पो)–२०८२ को तयारी पूरा भएको छ । ’समृद्धिको आधार, आर्थिक विकास कृषि पर्यटन उद्योग र व्यापार’ […]








