हावाहुरी र असिनाले भद्रपुरको डेविट कृषि फर्ममा ५० लाखको क्षति
बिर्तामोड, चैत १२ । झापामा आएको तीव्र गतिको हावाहुरी र असिनापानीले भद्रपुरको एक तरकारी खेतीमा ठुलो क्षति पुर्याएको छ । बजार पठाउने तयारीमा रहेको टमाटरमा बढीमा क्षति पुगेको छ । भद्रपुर-१० कलवलगुढीमा सञ्चालनमा रहेको डेविट […]











