बिर्तामोडमा पिकअपको ठक्करबाट वृद्धाको मृत्यु
बिर्तामोड, माघ ६ । झापाको बिर्तामोडस्थित जात्रुबारीमा पिकअपको ठक्करबाट एकजना वृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा बिर्तामोड-५ की ८१ वर्षीया श्रीमाया लिम्बू रहेकी छन् । उनलाई पिकअपको […]








