धम्कीपूर्ण अभिव्यक्ति दिएका अभय राजवंशी डान्सबारबाट पक्राउ
बिर्तामोड, माघ १ । प्रहरीले राजवंशी समाज विकास समितिका अध्यक्ष अभय राजवंशीलाई पक्राउ गरेको छ । जातीय तथा धार्मिक हिंसा भड्काउने अभिव्यक्ति दिएका उनलाई बिर्तामोडबाट पक्राउ गरिएको हो । हिजो राति पक्राउ परेका कनकाई-९ स्थित […]








