Category: 'स्वास्थ्य'

झापामा थप २७ जनामा कोरोना, संक्रमितको संख्या १०७ पुग्यो
बिर्तामोड, जेठ १६ । झापामा थप २७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । उनीहरु सबै कचनकवलको क्वारेन्टिनका हुन् । हिजो दिउँसो मात्रै २५ जनामा कोरोना पोजेटिभ देखिएको थियो । आज दिउँसो थप २७ जना […]
जोगबनी नाकाबाट थप ९५ आए, २०८ बाहिरिए
विराटनगर, जेठ १६ । भारतका विभिन्न स्थानबाट आएका थप ९५ जना नेपाली जोबगनी नाकाबाट प्रवेश गराइएका छन् । मोरङ प्रहरीका अनुसार बिहीबार त्यति संख्यामा आएइकाहरुलाई प्रवेश गराइएको हो । यसैगरी नेपालमा रहेका २०८ जनालाई उक्त […]
झापामा थप २५ जनामा कोरोना
बिर्तामोड, जेठ १५ । झापामा थप २५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । उनीहरु सबै कचनकवलको क्वारेन्टिनका हुन् । हिजो दिउँसो मात्रै १७ जनामा कोरोना पोजेटिभ देखिएको थियो । आज दिउँसो थप २५ जना […]
संख्या बढेदै जाँदा कचनकवलका क्वारेन्टिन अव्यवस्थित
बिर्तामोड, जेठ १५ । एक तथ्याड्ढअनुसार झापाको कचनकवल गाउँपालिकाका करिब ४ हजार युवा कामको सिलसिलामा भारतमा छन् । कोरोना भाइरसका कारण उनीहरु घर फर्किरहेका छन् । त्यसैले, त्यहाँ जोखिम अझै बढ्ने अनुमान गाउँपालिकाले गरेको छ […]
भद्रपुरमा विशेष क्वारेन्टिन सञ्चालन गर्न नियमावली
भद्रपुर, जेठ १५ । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले विशेष क्वारेन्टिन सञ्चालन गर्न सक्ने गरी नियमावली तयार गरेको छ । आर्थिक रुपमा सक्षम नागरिकले चाहेमा शुल्क तिरेर विशेष क्वारेन्टिनमा बस्न पाउने गरी नगरपालिकाले नियमावली बनाएको […]
संक्रमितमध्ये ४३ प्रतिशतले जिते कोरोना
बिर्तामोड, जेठ १५ । कोरोना भाइरस संक्रमण फैलिएको १५९ दिनसम्म संसारभर २४ लाख ९३ हजार ३४७ जना उपचारपछि निको भएका छन् । चीनको वुहान सहरबाट फैलिएर महामारीको रुप लिएको कोरोना संक्रमितमध्ये सबैभन्दा धेरै निको हुने […]
कोरोनाबाट मृत्यु हुने ३ लाख ५७ हजारनजिक
बिर्तामोड, जेठ १५ । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ५६ हजार ८३९ पुगेको छ । कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार विश्वका २१३ मुलुकमा फैलिएको […]
कोरोना संक्रमितको संख्या ५८ लाखनजिक
बिर्तामोड, जेठ १५ । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर संक्रमितको संख्या ५७ लाख ८१ हजार ६५० पुगको छ । कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार विश्वका २१३ मुलुकमा फैलिएको कोरोना […]
सिक्किम, उत्तर प्रदेश र मुम्बईबाट आएका थिए १७ संक्रमित
बिर्तामोड, जेठ १४ । गौरादहमा कोरोना भाइरस पुष्टि भएका दुई पुरुष काँकरभिट्टा र कुञ्जीबारी हुँदै नेपाल प्रवेश गरेको खुलेको छ । उनीहरुमा आज बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । काँकरभिट्टा हुँदै आएका पुरुष सिक्किमबाट […]