बिर्तामोड, चैत १६ । नेपालका चर्चिच सेलिब्रेटी हेयरस्टाइलिस नील डेविड कटवालले कोरोना भाइरसको बढ्दो त्रासबाट जोगिन सरकारले गरेको लक डाउनसँगै विभिन्न परोपकारी घोषणा गरिरहेका छन् । यसपटक उनले आफ्ना ६५ भन्दा बढी फ्रेन्चाइजहरुका लागि परोपकारी […]
बिर्तामोड, चैत १६ । झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले टोल सुधार तथा विकास समिति र स्थानीयबासीले विदेशबाट आएका नागरिकको सूचना प्रहरीलाई नदिएकोप्रति गुनासो गरेका छन् । आइतबार बिहान ०६ः४६ बजे सामाजिक सञ्जाल फेसबुकममा स्टाटस […]
झापा, चैत १६ । कोरोना भाइरसको आशंका गरिएका बिरामीकोे स्वाब परीक्षण आज आइतबारबाट धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रयोगशालामा हुने भएको छ । यसअघि कोरोना संक्रमणको परीक्षण काठमाडौँको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मात्र हुँदै आएको […]
झापा, चैत १५ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण विश्वभर महामारीको रूपमा फैलिएको छ । छ लाखभन्दा बढी संक्रमण र करिब २८ हजारजनाको मृत्युसँगै कोभिड १९ ले यो शताब्दीकै सबभन्दा ठुलो महामारीको रूप लिइसकेको […]
झापा, चैत १५ । अस्ट्रेलियामा रहेका सातजना नेपालीमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ । सिड्नीको नेपालीहरूको बाक्लो बस्ती रहेको ग्रानभिल क्षेत्रमा रहेको एउटा अपार्टमेन्टमा बस्ने चारजना नेपाली विद्यार्थीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ […]
झापा, चैत १५ । नेपालमा पाँचौँ व्यक्तिमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना देखिएको हो । २२ वर्षीया उनी युरोपबाट फर्किएकी थिइन् । उनी […]
पाँचजनाको रिपोर्ट आउन बाँकी झापा, चैत १५ । प्रदेश १ मा कोरोना भाइरस संक्रमण (कोभिड १९) का शंकास्पद २५ जना बिरामीमध्ये २० जनाको रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबारसम्म परीक्षणका लागि काठमाडौँको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा […]
झापा, चैत १४ । नेपालमा चौथो व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको छ। धनगढीमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण भेटिएको हो। उनको धनगढीस्थित सेती अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए। डा देवकोटाका […]
बिर्तामोड, चैत १४ । झापाको बिर्तामोडमा रहेको बिएन्डसी टिचिङ हस्पिटल तथा मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले आफ्नो अस्पताल राज्यलाई दिने घोषणा गरेका छन् । सो अस्पतालमा २५ बेडको भेन्टिलेटर, १ सय बेडको आइसियु, ८ […]
बिर्तामोड, चैत १४ । नेपालमा लक डाउन भएको चौथो दिन झापा बिर्तामोड १ को एक टोलका स्थानीयबासीले टोललाई शिलबन्दी गरेका छन् । बिर्तामोड १ को दुर्गा पाञ्चायन शान्ति टोलका स्थानीयले आफ्नो टोललाई चारैतिर बाट ‘लक्ड’ […]