Category: 'अर्थ/वाणिज्य'

भोलिदेखि लामो दूरीमा गाडी चलाउने तयारी
बिर्तामोड, असार ३१ । सरकारले साउन १ गते अर्थात् भोलिदेखि लामो दूरीका सार्वजनिक गाडी जोरबिजोर प्रणालीमा चलाउन दिने तयारी गरको छ । यसबारे आज स्वास्थ्य मन्त्रालयसहित काठमाडौँ उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयका प्रमुख र सम्बन्धित […]
उपाध्यक्ष गिरीको साक्षी बसेका अधिकारीले छाडे बिएन्डसीको अनुगमन समिति
बिर्तामोड, असार २६ । बिएन्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईं र चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको गाली बेइज्जती मुद्दामा गिरी पक्षबाट साक्षी बसेका आयोगका सदस्य डा. भोजराज अधिकारीले प्रस्तावित बिएन्डसी मेडिकल कलेज अनुगमनमा […]
लायन्स क्लबहरुद्वारा साधुटारमा खाद्यान्न वितरण
बिर्तामोड, असार १९ । डिजी सर्भिस सप्ताहअन्तर्गत तेस्रो दिन पूर्वका आठवटा लायन्स क्लबहरुले संयुक्त रुपमा खाद्यान्न लगायतका सामग्री वितरण गरेका छन् । झापाको अर्जुनधारा साधुटारमा रहेको शंकराचार्य पीठलाई झापा र पाँचथरका आठवटा क्लबले एक कार्यक्रमको […]
वीरता जेसिजद्वारा धनकुटामा खाद्यान्न वितरण
बिर्तामोड, असार १८ । कोभिड महामारी र जारी निषेधाज्ञाका कारण आर्थिक र खाद्यान्न समस्यामा परेको विपन्न परिवारलाई वीरता जेसिजले चामल वितरण गरेको छ । वीरता जेसिजले धनकुटा–६ स्थित जेसिज गाउँका २२ परिवारलाई राहतस्वरुप चामल र […]
लायन्स बिर्तामोड सिटीद्वारा पहिलो दिन दुई कार्यक्रम सम्पन्न
बिर्तामोड, असार १७ । लायन्स क्लब अफ बिर्तामोड सिटीले नयाँ पदभार ग्रहण गरेसँगै पहिलो दिन दुई सामाजिक कार्य सम्पन्न गरेको छ । बिहीबार शिवसताक्षी–११ मा रहेको गोकुल गोवद्र्धन गौशालामा एक कार्यक्रमको आयोजना गरी निवर्तमान समितिले […]
एनसिडिए झापाद्वारा मेलम्चीका बाढी प्रभावितलाई ५१ हजार सहयोग
बिर्तामाड, असार ८ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले शाखा काठमाडौँले सुरु गरेको बाढी पहिरो सहयोगार्थ सहयोग बैंकलाई ५१ हजार रुपैयाँ प्रदान गरेको छ । संघ झापाका महासचिव जीवनकुमार खड्काका अनुसार सिन्धुपाल्चोकको मेलम्चीमा आएको […]
झापामा असार १४ सम्म निषेधाज्ञाः समय मिलाएर सबै व्यवसाय खुला
बिर्तामोड, असार ७ । जिल्ला प्रशासन कार्यालय झापाले जिल्लामा निषेधाज्ञाको समयावधि थप गरेको छ । असार १४ गतेसम्म थप गरिएको निषेधाज्ञामा फरकफरक समय तोकेर सबैखाले व्यवसाय सञ्चालन गर्न छुट दिइएको छ । प्रशासनले भीड हुने […]
मनाशय पत्र नवीकरण खारेज भएको छैन: बिएन्डसी
बिर्तामोड, असार ३ । झापाको बिर्तामोडस्थित प्रस्तावित बिएन्डसी मेडिकल कलेज एन्ड रिसर्ज सेन्टर प्रालिले मनसायपत्र सम्बन्धी सर्वोच्च अदालतबाट जारी अन्तरिम आदेश खारेज नभएको जनाएको छ । अदालतबाट विसं २०७७ कात्तिक १८ मा जारी अन्तरिम आदेश […]
शिखर सहकारीमा अनलाइनबाटै खाता खोल्न सकिने
बिर्तामोड, असार ३ । बिर्तामोडमा रहको शिखर बचत तथा ऋण सहकारी संस्थामा सदस्य बन्नाको लागि अब घरमै बसेर अनलाइन खाता खोल्न सकिने भएको छ । लकडाउनमा सदस्यहरुले प्रविधिको प्रयोग बढाएसँगै १० वर्षदेखि सञ्चालनमा रहेको शिखर […]