Category: 'अर्थ/वाणिज्य'
अन्तर्राष्ट्रिय झापाली समाजले पाँच लाखको किट दिने
बिर्तामोड, जेठ १७ । अन्तर्राष्ट्रिय झापाली समाजले झापाका स्थानीय तहलाई पाँच लाख रुपैयाँबराबरको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर टेस्ट किट दिने भएको छ । जुम एप्समार्फत हिजो बसेको समाजको बैठकले झापामा कोरोना भाइरस परीक्षणको दर […]
आज मध्यरातबाट बिर्तामोड प्रवेशमा रोक
बिर्तामोड, जेठ ८ । पूर्वको प्रमुख व्यापारिक केन्द्र बिर्तामोड रहेको नगरपालिका क्षेत्रभित्र प्रवेशमा रोक लगाउने निर्णय भएको छ । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको र लक डाउन कार्यान्वयन फितलो हुँदै गएपछि यस्तो निर्णय गरिएको […]
झापामा पसल चलाउन जोरबिजोर प्रणाली
बिर्तामोड, जेठ ४ । लक डाउनका समयमा बजारमा मानिसको भीड बढेपछि झापामा पसल खुल्ने समय परिवर्तन गरिएको छ । कोभिड १९ कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, उपचार समन्वय तथा अनुगमन समिति झापा र सर्वपक्षीय बैठकले […]
‘एकका लागि एक’ अभियान : ५१ लाख रुपैयाँ संकलनको लक्ष्य
हिमाल खरेल बिर्तामोड, जेठ २ । विपन्न र असाहयलाई खाद्यान्न वितरण गर्न झापामा सञ्चालित ‘एकका लागि एक’ अभियानले देश तथा विदेश र संघसंस्थाबाट ५१ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य बनाएको छ । ४१ लाख ३९ […]
‘एकका लागि एक’ अभियान: ९१० परिवारलाई राहत
२६ संस्था र ३१७ व्यक्तिको साथ -हिमाल खरेल बिर्तामोड, बैशाख २६ । लक डाउनको समयमा विपन्न तथा असाहय परिवारलाई राहत बाँड्न सुरु गरिएको ‘एकका लागि एक’ अभियानले एक सातामा ९१० परिवारलाई खाद्य सामग्री वितरण गरेको […]
लकडाउनमा अब यी क्षेत्र खुल्नेछन्
झापा, बैशाख २५ ।सरकारले शर्तसहित अत्यावश्यक क्षेत्रका लागि लकडाउन केही खुकुलो बनाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय गर्दै सर्तसहित केही खुकुलो बनाएको हो। बैठकले शर्तसहित औषधिजन्य वस्तुको उत्पादन, […]
‘एकका लागि एक’ अभियान : आजबाट खाद्यान्न वितरण सुरु
-हिमाल खरेल बिर्तामोड, बैशाख १९ । ‘कोभिड १९ को संक्रमणबाट बचौँ, विपन्न तथा असहाय परिवारलाई सहयोग गरौँ’ भन्ने नाराको मुख्य उद्देश्य एउटा हुनेखाने परिवारले अर्को हुँदा खाने परिवारलाई खाद्यान्न सहयोग गर्ने भन्ने हो । यो […]
श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकरण गर्न युनिकमको माग
बिर्तामोड, बैशाख १९ । नेपाल व्यापार कर्मचारी संघ (युनिकम नेपाल) ले कोभिड १९ कारण सरकारले ल्याएको सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन र आफ्ना कर्मचारीलाई सूचीकरण गर्न व्यवसायीसँग अनुरोध गरेको छ । १३१ औँ अन्तर्राष्ट्रिय श्रमिक […]
बिहान ८ देखि ११ झापाका खाद्यान्न पसल खुला
बिर्तामोड, बैशाख १७ । गृह मन्त्रालयले लक डाउनलाई थप कडा बनाउन निर्देशन दिएकै भोलिपल्ट झापामा आवतजावत केही सहज बनाउने निर्णय भएको छ । झापाका १५ वटै स्थानीय तहहरुमा बिहान ८ बजेदेखि ११ बजेसम्म पसल खोल्न […]



