Category: 'मनोरञ्जन'
अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा पत्रकार पोर्तेलेको ‘म्लेच्छ’ मञ्चन हुने
मेचीनगर, कात्तिक १५ । झापा मेचीनगरको परिवर्तन थिएटरले भारतको अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा सहभागिता जनाउने भएको छ । पूर्वोत्तर भारत असमको लखिमपुरमा यही नोभेम्बर ५ देखि ९ तारिख (१९–२२ कात्तिक) सम्म आयोजना हुने तेस्रो अभियान इन्टरनेसनल […]
गीतकार थापालाई दार्जिलिङमा ५१ हजारसहित सम्मान गरिने
बिर्तामोड, कात्तिक १२ । अग्रज गीतकार शिवशंकर थापालाई भारतमा विशेष सम्मान गरिने भएको छ । सामाजिक संस्था माया तथा सद्भाव फाउन्डेसन नेपाल तथा सिक्किमले वरिष्ठ गीतकार थापालाई यही कात्तिक १९ गते सम्मान गर्ने भएको अध्यक्ष […]
ठाउँ अभावमा संकटमा आदिवासी दसैँ मेला संस्कृति
बिर्तामोड, कात्तिक ८ । ठाउँको अभाव हुन थालेपछि झापामा दसैँमा लाग्दै आएको मेला संकटमा परेका छन् । मेला लाग्ने झापाका अधिकांश ठाउँ अतिक्रमित भएका छन् । परम्परादेखिको दसैँ मेला घट्नुका साथै साँघुरो ठाउँमा मेला अव्यवस्थित […]
झापाकी मेनुका पौडेल इन्डियन आइडलको उत्कृष्ट १५ मा
बिर्तामोड, कात्तिक ८ । भारतमा व्यापक प्रशंसा बटुलिरहेकी मिठो सुर र उच्च तहको स्वरकी धनी झापाकी मेनुका पौडेल इन्डियन आइडल सिजन १४ को अन्तिम १५ मा छनोट भएकी छन् । भारतीय टिभी रियालिटी शो इन्डियन […]
धुलाबारीमा भव्य दुर्गापूजाको तयारी
मेचीनगर, असोज २७ । हरेक वर्ष भव्यरुपमा आयोजना गरिँदै आएको झापाको धुलाबारी बजारमा यसपटक पनि सामुहिक दुर्गा पूजा ९आइतबार० घटनास्थापनाबाट सुरु हुँदैछ । धुलाबारी हाट बजारमा अस्थायी पन्डालमा दुर्गा माताको मूर्ति राखेर स्थल सजाइएको छ […]
परदेशी २ आजबाट देशव्यापी प्रदर्शनमा
बिर्तामोड, असोज २६ । फिल्म ‘परदेशी २’ आज शुक्रबारबाट प्रदर्शनमा आउने भएको छ । फिल्मको प्रोत्सहान तथा बजारीकरणका लागि नायक प्रकाश सपूत र नायिका वर्षा शिवाकोटीले बिर्तामोड आएर सो कुराको जानकारी दिएका हुन् । दसैँको […]
कविशिरोमणि माविको नृत्य प्रतियोगितामा बालकल्याण प्रथम
धुलाबारी,असोज २४ । मेचीनगर–९ स्थित कविशिरोमणि माविमा बुधबार दसैं विषेश कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रम अन्तर्गत मेचीनगर स्तरीय अन्तर विद्यालय नृत्य प्रतियोगिता सम्पन्न गरिएको हो । कविशिरोमणि मावि साँस्कृतिक समितिको आयोजना तथा कक्षा ९ […]
नेपालले चिन्न नसकेको झापाकी मेनुकाले इन्डियन आइडलमा जितिन् ‘गोल्डेन माइक’
बिर्तामोड, असोज २२ । झापाकी मेनुका पौडेलले भारतीय टिभी रियालिटी शो इन्डियन आइडलमा दमदार तथा मर्मस्पर्शी प्रस्तुति दिएपछि जजहरु भावुक मात्र बनेन मेनुकाको गायकी सुनेर आश्चर्यचकित भए । नेपालले चिन्न नसकेको प्रतिभाशाली गायक मेनुकाले भारतमा […]
रहिनन् ‘बिछोडको पीडा नसकी खप्न दशैँको बेलामा’ की गायिका दिलमाया
बिर्तामोड, असोज १७ । यो वर्षको दशैँको सम्मुखमै दशैँ सन्दर्भको वियोगको गीत गाएकी वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ । ‘बिछोडको पीडा नसकी खप्न दशैँको बेलामा’ बोलको गीतकी गायिका खातीको गएराति निधन भएको हो […]



