बिर्तामोड, कात्तिक १६ । उल्लासमय चाडपर्वले बिदा लिएर हिउँदलाई मौसमले डाकिसकेको छ । यो घुमन्तेहरुका लागि उपयुक्त समय हो ।पछिल्लो गन्तव्यका रुपमा इलाम र झापाको संगममा रहेको माई नगरपालिकामा भव्य पार्क ह्याप्पी ड्रिम्स चेप्टी रहँदै […]
बिर्तामोड, कात्तिक ४ । झापा फुटबल क्लबका खेलाडी आवश्यक रकम जुटाउन समेत आयोजना गरिएको बृहत् सांगीतक कार्यक्रम ‘झापा उत्सव २०७९’ को सुरु भएको छ । आज एक कार्यक्रमका बीच राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेत र डोमालाल […]
बिर्तामोड, कात्तिक ३ । झापाको बिर्तामोडमा पहिलोपटक हुन लागेको बृहत् सांगीतक कार्यक्रम ‘झापा उत्सव २०७९’ को सम्पूर्ण तयारी पूरा भएको छ । बिर्ताबजारको डोमालाल राजवंशी रंगशालामा हुने झापा उत्सवका लागि भव्य स्टेज निर्माण गरिएको छ […]
बिर्तामोड, भदौ ३१ । यस वर्ष दसैँको टिकाको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ […]
बिर्तामोड, भदौ ११ । नेपाली किशोर र युवा उमेर समूहको ठुलो सञ्जाल भएको सामाजिक संस्था नेप्लिज टिन्सले आफ्नो सातौँ वार्षिकोत्सवको अवसर पारेर स्वर्गीय दिपिका लिम्बूको स्मृतिमा बिर्तामोडमा स्ट्यान्डअप कमेडी सो गरेको छ । आफ्नो टिमकी […]
बिर्तामोड, भदौ ८ । झापाको बिर्तामोडमा अहिलेसम्मकै ठुलो स्ट्यान्डअप कमेडी सो हुने भएको छ । कमेडी च्याम्पियन हिमेश पन्तसहितका चारजना चर्चित हास्य कलाकारले गर्ने देशव्यापी स्ट्यान्डअप कमेडी टुर भदौ ११ गते झापाको बिर्तामोडबाट सुरु हुनेछ […]
बिर्तामोड, साउन २५ । आरके इन्टरटेन्मेन्ट ग्रुपले आयोजना गर्दै आएको मिस ग्रान्ड नेपाल २०२२ को उपाधिका लागि झापा बिर्तामोडकी १६ वर्षीय रोजिका सिटौला प्रतिस्पर्धा गर्दै छिन् । मिस ग्रान्ड २०२२ को विजेताको लागि भोटिङ राउन्ड […]
बिर्तामोड, साउन ८ । तराईमा अत्यधिक गर्मी हुन थालेपछि पूर्वी नेपालका स्थानीयहरु चिसो खोज्दै कन्याम र भेडेटार उक्लिन्छन् । तर, योपालिको गर्मीमा तराईबासीहरु कुहिरो र तुषारोसँग होइन चिसो र कञ्चन पानीसँग गर्मी पखाल्दै छन् । […]
बिर्तामोड, असार ३० । पछिल्लो समय झापाका ग्रामीण क्षेत्रमा भइरहेको घटनामा रहेर लघु चलचित्र बन्ने भएको छ । बलत्कारजस्तो जघन्य अपराध बढिरहेको सन्दर्भमा बिएसबी इन्टरटेन्टमेन्ट प्रालिको ब्यानरमा लघु चलचित्र ‘क्राइम’ बन्ने भएको आज बिर्तामोडमा पत्रकार […]
बिर्तामोड, असार १५ । सामाजिक कथावस्तुमा आधारित नेपाली कथानक लघु चलचित्र ‘कोइला’ को निर्माण कार्य सम्पन्न भएको छ । युनिक मिडिया हाउसको ब्यानरमा तयार भएको लघु चलचित्र ‘कोइला’ मा कलाकार बन्ने सपना लिएर गाउँदेखि सहर […]