Category: 'मनोरञ्जन'

क्यानडा–नेपाल कलाकार संघको अध्यक्षमा झापाका याक्सो
बिर्तामोड, बैशाख ७ । क्यानडामा बसोबास गर्ने नेपाली कलाकारहरुको संस्था क्यानडा–नेपाल कलाकार संघको अध्यक्षमा झापाका दिलप्रकाश याक्सो चयन भएका छन् । क्यानडामा हालै सम्पन्न नेपाली कलाकारहरुको भेलाले संघको नेतृत्वका लागि याक्सोलाई चयन गरेको हो । […]
धुलाबारीमा हुने द एज ब्यान्डको कन्सर्टको तयारी पूरा
बिर्तामोड, बैशाख २ । नयाँ वर्षको अवसरमा धुलाबारीमा आयोजना गरिएको द एज ब्यान्ड आउने कार्यक्रमको तयारी पूरा भएको छ । नेपालको चर्चित ब्यान्ड द एज ब्यान्डले आज धुलाबारीस्थित मेनरोड कोलोनीमा लाइभ प्रस्तुति दिँदैछ । व्यवस्थापन […]
नयाँ वर्षमा चेप्टीमा पर्यटकको घुइँचो
बिर्तामोड, बैशाख १ । नयाँ वर्षको मौका पारेर घुम्न जानेहरुका कारण पूर्वी नेपालका अधिकांश पर्यटकीय क्षेत्र आज भरिभराउ थिए । तीमध्ये पनि झापा र इलामको सीमामा रहेको चर्चित पार्क चेप्टीमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो […]
इ. वीरेन्द्र र गायिका आचार्यको ‘उडीउडी आ सुवा’ रिलिज
बिर्तामोड, चैत २४ । गायिका भावना आचार्य र गायक तथा वरिष्ठ इन्जिनियर वीरेन्द्र श्रेष्ठको स्वरमा रहेको ‘उडीउडी आ सुवा झल्को मेटी जा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘बग्ने खोला बगी गो’ जस्ता थुप्रै […]
गीतकार अम्बिका गुरुङको ‘आँखा लाउँछन्’ युट्युबमा
बिर्तामोड, चैत १६ । पूर्वका लोकप्रिय गायक तथा इन्जिनियर वीरेन्द्र श्रेष्ठ र मेलिना राईको स्वरमा रहेको ‘आँखा लाउँछन्’ बोलको गीत युट्युब च्यानलमा पुनः रिलिज भएको छ । सो गीत भावसागर इन्टरटेन्टमेन्ट च्यानलमार्फत पुनः रिलिज भएको […]
मेची महोत्सवमा आज रचना रिमाल आउने
मेचीनगर, चैत ७ । सोमबारबाट धुलाबारीमा सुरु भएको ‘प्रथम मेची महोत्सव’ मा आज चर्चित गायिका रचना रिमाल आउने भएकी छन् । मेची चेम्बर अफ कमर्सको आयोजना र रोलिङ क्लबको सहआयोजनामा भइरहेको महोत्सवको दोस्रो दिन आज […]
नयाँ वर्षमा पर्यटकको पर्खाइमा ह्याप्पी ड्रिम्स चेप्टी
बिर्तामोड, चैत ५ । यो वसन्त ऋतुको समय हो । वनस्पतीले नयाँ पालुवा फेर्न सुरु गरिसकेका छन्, अनि मानिसहरु नयाँ उमंगका साथ नयाँ वर्ष मनाउने उल्लासमा नयाँ गन्तव्यको खोजी गर्दैछन् । तर, यसपालिको नयाँ वर्षको […]
धुलाबारीको पुरानो शाख फर्काउन ‘प्रथम मेची महोत्सव’ हुने
–विनिशा शर्मा मेचीनगर, चैत ४ । झापाको धुलाबारीमा मेची चेम्बर अफ कमर्सको आयोजनामा ‘प्रथम मेची महोत्सव २०७९’ हुने भएको छ । यही चैत ६ गतेदेखि २७ गतेसम्म धुलाबारी कोलेनीमा आयोजना हुने महोत्सवको तयारी अन्तिम चरणमा […]
सुचिन्दा श्रेष्ठको ‘तिमी मेरो’ गीत चर्चामा
बिर्तामोड, फागुन २१ । गायिका तथा मोडल सुचिन्दा श्रेष्ठको ‘तिमी मेरो’ बोलको गीत रिलिज भएको छ । भावसागर युट्युव च्यानलमा रिलिज भएलगत्तै नेपाली सांगीतिक बजारमा यो गीतको यतिबेला चर्चा चुलिएको छ । बुढानिलकण्ठ, रातो बंगला […]