बिर्तामोड, भदौ १८ । झापाको बिर्तामोडमा रहेको वीरता जेसीजले यो वर्ष मिस झापाको आयोजना गर्ने भएको छ । जेसीजको बोर्ड बैठकले सन् २०२१ मा मिस झापा गर्ने निर्णय गरेको हो । नारीहरुमा अन्तरनिहित प्रतिभा उजागर […]
बिर्तामोड, साउन २४ । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएकामध्ये उत्कृष्ट २५ जना छानिएका छन् । ‘ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ दोस्रो जेनेरेसन’ को भर्चुअलमार्फत भएको ‘गाला राउन्ड’ बाट २५ […]
बिर्तामोड, जेठ २९ । नेपाल चलचित्रकर्मी महासंघ १ नम्बर प्रदेशले आफ्नो सदस्य संस्थाका विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । संघले हातेमालो अभियानअन्तर्गत राहत वितरण गरेको कलाकार गोपाल यक्तेनले जानकारी दिए । महासंघमा आवद्ध कलाकार, […]
झापा, माघ २३ । कलाकार उपसना नेम्वाङले नेपाली समाजमा हुने छोराछोरीबीचको लैंगिक विभेदलाई समेटेर निर्माण गरिएको लघु चलचित्र सार्वजनिक गरेकी छन् । पछिल्लो समय लघु चलचित्र निर्माणमा लागेकी उनले यसअघि कान्छा र रातो टिका बजारमा […]
बिर्तामाड, पुस २८ । सांगीतिक जोडी लावोनी र प्रमोद प्रसाईंको नयाँ गीत सार्वजनिक भएको छ । शास्त्रीय आधुनिक शैलीमा रहेको ‘आज फेरि’ बोलको सो गीत युट्युबमार्फत चार दिनअघि सार्वजनिक भएको हो । झापा सुरुङ्गा निवासी […]
बिर्तामोड, कात्तिक १ । गीतकार राज थापाको ‘गरिबको छोरो’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ । क्रिपा टिभीमार्फत युट्युबमा सार्वजनिक भएको गीत दोस्रो दिनसम्म ५७ हजारपटक हेरिएको छ । गीतमा गायक मदन थापाको स्वर र […]
बिर्तामोड, असोज ३० । इन्जिनियर वीरेन्द्र श्रेष्ठको नयाँ गीत ‘परदेशीको जीवन बरी लै’ आज सार्वजनिक भएको छ । लोक शैलीमा रहेको सो गीत श्रेष्ठको स्वरमा रहेको पछिल्लो सांगीतिक प्रस्तुति हो । गीतको प्रस्तुतकर्ता अम्बिका गुरुङ […]
बिर्तामोड, असोज १५ । नेपाली सुगम संगीतमा फरक स्थान बनाएका गायक प्रमोद खरेलको नयाँ सांगीतिक फिल्म शैलीको गीत ‘छाती चिरेर’ सार्वजनिक भएको छ । अघिल्ला गीतहरुभन्दा विल्कुल फरक रहको यो गीत सार्वजनिक भएको तेस्रो दिनसम्म […]
बिर्तामोड, असोज ३ । कलाकार विल्सनविक्रम राईलाई नेपाल सरकारले कीर्तिमय राष्ट्रदिप (चतुर्थ) प्रदान गरेको छ । संविधान दिवसको अवसरमा प्रत्येक वर्ष विभिन्न विधामा कीर्ति कायम गर्ने व्यक्तिलाई कीर्तिमय राष्ट्रदिप प्रदान गरिन्छ । राईसहित आठजनालाई सो […]