बिर्तामोड, पुस ५ । बिर्तामोड फुटबल क्लबको अध्यक्षमा डिके गुरुङ चयन भएका छन । आज झापा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको संस्थाको १५ औँ साधारणसभाले गुरुङलाई पुनः अध्यक्षमा चयन गरेको हो । समाजसेवी गुरुङको नेतृत्वमा […]
बिर्तामोड, पुस ४ । इस्ट होराइजन मावि धुलाबारीअन्तर्गतको रहेको ४७ औँ जुनियर डिभिजन, एनसिसीका विद्यार्थीले कोरोना सम्बन्धी सचेतना कार्यक्रम गरेका छन् । धुलाबारीमा भएको कार्यक्रममा नयाँ तथा पूर्वएनसिसी विद्यार्थी र कक्षा ९ का विद्यार्थीको सहभागिता […]
बिर्तामोड, पुस ४ । आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यसाथ इलामको रोङ गाउँपालिकामा पदमार्गको निर्माण भइरहेको छ । गत वर्ष कात्तिकबाट सुरु गरिएको पदमार्गको नाम करसोङ पदमार्ग राखिएको छ । स्थानीय लेप्चा भाषामा सुनाखरीलाई करसोङ भनिन्छ […]
रानीटार (पाँचथर), पुस १ । साविक विजेता रेड स्टार एफसी झापा फिदिम ७ रानीटारस्थित बराजु खेल मैदानमा जारी तेस्रो फिदिम नगर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा पाँचथर क्लब फिदिममाथि सहज जित […]
बिर्तामोड, मंसिर २९ । झापाको बिर्तामोडमा झापा साइक्लिङ च्यालेन्ज २०७८ हुने भएको छ । प्रतियोगिता यही पुस १० गते हुनेछ । आयोजक नेवाः पासा मुना पुचःका अनुसार स्वास्थ्य र स्वस्थ जीवनका लागि साइक्लिङ भन्ने नाराका […]
पाँचथर, मंसिर २८ । झापाको अल इन वान सैनिक तेस्रो फिदिम नगर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम नगरपालिका ७ रानीटारस्थित बराजु खेल मैदानमा मंगलबारदेखि सुरु फुटबल प्रतियोगितामा झापाले पुजन राईको ह्याट्रिक गोलमद्दत […]
बिर्तामोड, मंसिर २७ । यही पुस ८ गतेदेखि हुन लागेको तमु ल्होसार महिला फुटबल प्रतियोगिताका लागि आयोजकले आफ्नो टिमको प्रशिक्षण सुरु गरेको छ । आयोजक बिर्तामोड फुटबल क्लबले टोलीको प्रशिक्षण आइतबारदेखि सुरु गरेको हो । […]
बिर्तामोड, मंसिर २५ । धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गत वर्षसम्म ४ करोड २८ लाख ६० हजार २ सय रुपैयाँ शेयर पुँजी पुर्याउन सफल भएको छ । संस्थाको शनिबार बिर्तामोडमा सम्पन्न प्रतिनिधित्वमुलक चौधौ वार्षिक […]
बिर्तामोड, मंसिर २५ । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडले गत आर्थिक वर्षमा २ करोड ४८ लाख ११ हजार ९७९ रुपैयाँ नाफा गरेको छ । संस्थाको शनिबार सम्पन्न ११ औँ वार्षिक साधारणसभामा अध्यक्ष […]
बिर्तामोड, मंसिर २५ । वीरता जेसीज सन् २०२२ को अध्यक्षमा प्रविन खड्का निर्वाचित भएका छन् । मंसिर २४ र २५ गते बिर्तामोडमा भएको ४१ औँ साधारणसभाबाट खड्का अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । वीरता जेसीजका […]