Category: 'हाम्रो झापा'
अरिदमन गण चारआलीमा भूतपूर्व सैनिक सम्मेलन
मेचीनगर, फागुन ३ । नेपाली भूतपूर्व सैनिकहरुको पुनर्मिलन तथा सैनिक सम्मेलन कार्यक्रम झापाको चारआलीमा सम्पन्न भएको छ । भव्य रुपमा सम्पन्न सम्मेलनको आयोजना नेपाली सेना कल्याणकारी बोर्डले गरेको थियो भने कार्यक्रम चारआलीस्थित अरिदमन गणमा भएको […]
सर्पले डस्दा कचनकवलकी महिलाको मृत्यु
बिर्तामोड, फागुन ३ । झापाको कचनकवलमा सर्पले डस्दा एकजना महिलाको मृत्यु भएको छ । आज बिहान ११ः३० बजे कचनकवल १ की ६५ वर्षीया टिकामाया दाहाललाई खेतमा काम गरिरहेको बेला सर्पले डसेको थियो । सर्पले डसेर […]
बिर्तामोडमा व्यवसायीको चुनावः स्वतन्त्र व्यावसायिक प्यानलको उम्मेदवार घोषणा
बिर्तामोड, फागुन ३ । बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि स्वतन्त्र व्यावसायिक प्यानलले उम्मेदवार घोषणा गरेको छ । अतिथि सदनमा आज आयोजित एक कार्यक्रमका बीच स्वतन्त्र व्यावसायिक प्यानलले उम्मेदवार घोषणा गरेको हो । घोषणा […]
बर्खा स्मृति अन्तरपालिका क्रिकेटमा कनकाई विजयी
मेचीनगर, फागुन २ । कनकाई नगरपालिकाले झापाको बुद्धशान्तिमा सुरु प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा बाह्रदशी गाउँपालिकालाई ७२ रनको विशाल अन्तरले हराउँदै कनकाई विजयी भएको हो […]
बुद्धशान्तिमा अन्तरपालिका क्रिकेट सुरु, कनकाई र बाह्रदशी खेल्दै
मेचीनगर, फागुन २ । झापाको बुद्धशान्तिमा एक कार्यक्रमका बीच प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन भएको छ । संघीय संसदकी उपसभामुख इन्दिरा राना मगरले पानसमा दियो बालेर प्रतियोगिताको उद्घाटन गरेकी हुन् । […]
बिर्तामोडमा याडियाको विद्युतीय स्कुटर र साइकलको बिक्री सुरु
बिर्तामोड, फागुन २ । विश्वकै सबैभन्दा ठुलोमध्येको एक इलेक्ट्रिक दुई पांग्रे सवारी साधन निर्माता कम्पनी याडियाका स्कुटर बिर्तामोडमा आएको छ । एक कार्यक्रमका बीच भद्रपुररोडस्थित लक्ष्मण मर्केटमा याडिया कम्पनीका विद्युतीय स्कुटरको बिक्री आजदेखि सुरु गरिएको […]
भद्रपुर र काँकरभिट्टाबाट भन्सार छलेको सामान बरामद
बिर्तामोड, फागुन २ । झापा मेचीनगरको नकलबन्दा चर्च एरिया हुँदै भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउँदै गरेको सामान प्रहरीले नियन्त्रण गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर ल्याउँदै गरेको उक्त सामान […]
बिर्तामोडमा व्यवसायीको चुनावः लोकतान्त्रिक व्यावसायिक प्यानलको उम्मेदवारी घोषणा
बिर्तामोड, फागुन १ । बिर्तामोड उद्योग वाणिज्य संघको यही फागुन १४ गते हुने निर्वाचनका लागि लोकतान्त्रिक व्यावसायिक प्यानलले २१ बुँदे प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेको छ । लोकतान्त्रिक व्यावसायिक प्यानलले आज बिर्तामोडमा उम्मेदवार घोषणा गरेको हो […]
झापाको राष्ट्रपति रनिङ शिल्ड साविक विजेता अर्जुनधारामा हुने
बिर्तामोड, फागुन १ । आसन्न १४ औँ राष्ट्रपति रनिङ शिल्ड झापा जिल्लास्तरीय प्रतियोगिता झापाको अर्जुनधारा नगरपालिकामा हुने भएको छ । यही फागुन ५ गते अर्जुनधाराको शनिश्चरे माविको खेलमैदानमा प्रतियोगिताको उद्घाटनसँगै ७ गतेसम्म शनिश्चरे माविलगायत अर्जुनधारकै […]



