Category: 'हाम्रो झापा'

आँखा पाक्ने समस्या र बच्ने उपायहरु
बिर्तामोड, साउन १७ । मौसम परिवर्तनसँगै वर्षायाममा प्रायजसो देखिने आँखा पाक्ने रोग (कन्जन्टिभाइटिस) विगत केही दिनदेखि देशैभर फैलिरहेको छ । एकजनाबाट अर्कोमा सजिलै सर्ने भएकाले एकैपटक धरैजनामा हुन सक्छ । पूरै घरको सदस्यहरुमा पनि हुन […]
अर्जुनधाराबाट राईको सरुवा, फुङलिङबाट रिमाल आउँदै
बिर्तामोड, साउन १७ । झापाको अर्जुनधारा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा तिलोचन रिमाल आएका छन् । यसअघिकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ । रिमाल ताप्लेजुङको फुङलिङ नगरपालिका […]
बिर्तामोडको विषादी जाँच्ने प्रयोगशाला बन्द, परीक्षणबिनै तरकारी भान्सामा
बिर्तामोड, साउन १७ । बिर्तामोडमा रहेको तरकारी तथा फलफूलको विषादी अवशेष परीक्षण गर्ने प्रयोगशाला पाँच दिनदेखि सञ्चालन नहुँदा परीक्षण नभई बिक्री भइरहेको छ । झापाको ठुलो कृषि उपज बजार स्थलमा रहेको विषादी अवशेष द्रुत विश्लेषण […]
कमल गाउँपालिकाका कृषकलाई निःशुल्क अर्ग्यानिक मल
बिर्तामोड, साउन १६ । रासायनिक मलको न्यूनीकरणका लागि झापाको कमल गाउँपालिकाले कृषकलाई निःशुल्क रुपमा अर्ग्यानिक ‘कमल झोल’ वितरण सुरु गरेको छ । सख्खर र ‘वेस्ट डि कम्पोजर’ मिसाएर तयार गरिएको कमल झोल मलको ब्रान्डिङ समेत […]
चराको दिसाले धुलाबारी चोकमा दुर्गन्ध, फैलिँदै संक्रमण
मेचीनगर, साउन १६ । झापा धुलाबारी मोडको पूर्व बस बिसौनीमा दुर्गन्ध फैलिएका कारण मानिसहरु धमाधम बिरामी पर्न थालेका छन् । बस बिसौनीकै छेउमा रहेका अग्ला रुखलाई बासस्थान बनाएका बकुल्ला प्रजातिका चराका कारण चोकमा दुर्गन्ध फैलिँदै […]
सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको रक्तदानमा ९३ पिन्ट रगत संकलन
भद्रपुर, साउन १५ । सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा नेपाल निजामती कर्मचारी संगठन झापा र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज भद्रपुरको लेखनाथ चोकस्थित संगठनको […]
खीर खाएर मनाइँदै साउन १५
बिर्तामोड, साउन १५ । आज नेपाली समाजमा खीर खाएर साउन १५ गते मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीचिउरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी […]
दमकका प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक, कारबाही गर्ने नगरको भनाइ
दमक, साउन १४ । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले कार्यालयको क्वार्टरभित्रै अनैतिक हर्कत गरेको भिडियो बाहिरिएपछि नगरपालिकाले ध्यानकर्षण भएको बताएको छ । नगरपालिकाले एक विज्ञप्ति निकालेर यस विषयमा सत्यतथ्य बुझी आवश्यक कारबाहीका लागि […]
न्युटन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई अभिमुखीकरण सहित स्वागत
बिर्तामोड, साउन १४ । झापाको बिर्तामोडमा सञ्चालित न्युटन्स एजुकेसन एकेडेमीले कक्षा ११ मा भर्ना भएका विज्ञान तथा व्यवस्थापन संकायका विद्यार्थीलाई अभिमुखीकरणसहित स्वागत गरेको छ । विद्यालयले अभिभावकको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी शैक्षिक सत्र २०८० […]