Category: 'हाम्रो झापा'

मेची भन्सारबाट राजश्व नतिरी निस्किएको कन्टेनर प्रहरी नियन्त्रणमा
मेचीनगर, साउन १३ । मेची भन्सार कार्यालय काँकडभिट्टाबाट निस्किएको एउटा कन्टेनर गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। भन्सारमा राजश्व नतिरी निस्किएको आशंकामा प्रहरीले सो कन्टेनर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए […]
क्याम्ब्रिज आबद्ध तक्षशीला स्कुलद्वारा थप सेवा विस्तार
बिर्तामोड, साउन १२ । काठमाडौँबाहिर पहिलोपटक बेलायतको क्याम्ब्रिज विश्वविद्यालयसँग आबद्ध भएको बिर्तामोडको तक्षशीला प्रोग्रेसिभ इङ्लिस स्कुलले सेवा विस्तार गरेको छ । विद्यालयले स्विमिङ पुल, नयाँ स्मार्ट कक्षाकोठा, लाइब्रेरीलगायतका सुविधा थप गर्दै सेवा विस्तार गरेको हो […]
भारी वर्षाका कारण झापा जलमग्न
बिर्तामोड, साउन १२ । झापामा शुक्रबार बिहान भारी वर्षा भएकाले जलमग्न भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार झापाका बिर्तामोड, दमक, शनिश्चरे र चन्द्रगढीमा भारी वर्षा भएको हो । महाशाखाले […]
झापा जिल्ला सहकारी संघद्वारा अर्मादित गतिविधि रोक्न प्रशासनसमक्ष आग्रह
बिर्तामोड, साउन ११ । सहकारी संस्थामाथि अमर्यादित गतिविधि नरोकिएपछि जिल्ला नेतृत्वले पुनः प्रहरी प्रशासनसँग सुरक्षा माग गरेको छ । यसअघि झापा जिल्लाका सहकारी संघ लिमिटेडले जेठ १४ गते जिल्ला प्रशासन कार्यालय झापामा शान्ति सुरक्षाको प्रत्याभूतिका […]
मेचीनगरमा कित्ताकाट साउन १७ गतेदेखि खुल्ने
मेचीनगर, साउन ११ । मेचीनगर नगरपालिकामा अर्को सातादेखि जग्गाको कित्ताकाट खुल्ने भएको छ । नगरपालिकाले जग्गा भू–उपयोग क्षेत्र वर्गीकरणको कार्य सकेकाले यही साउन १७ गते बुधबारदेखि जग्गाको कित्ताकाट खुलाउने भएको हो । जग्गा भू–उपयोग क्षेत्र […]
छात्रावृत्तिको विवरण नबुझाउने बिर्तामोडका १२ विद्यालय कारबाहीको सूचीमा
बिर्तामोड, साउन ११ । छात्रावृत्तिको विवरण नबुझाउने संस्थागत विद्यालयलाई बिर्तामोड नगरपालिकाले कारबाही गर्ने भएको छ । नगरभित्र सञ्चालित १२ वटा संस्थागत विद्यालयले हालसम्म पनि विवरण नबुझाएपछि नगरको शिक्षा शाखाले सूचना निकालेर कारबाही गर्ने बताएको हो […]
खबरमञ्च साप्ताहिक आठौँ वर्षमा
मेचीनगर, साउन ११ । मेचीनगर–६ काँकरभिट्टाबाट नियमित प्रकाशन हुँदै आएको खबरमञ्च साप्ताहिक आठौँ वर्षमा प्रवेश गरेको छ । साताको प्रत्येक बिहीबार प्रकाशित हुने खबरमञ्च साप्ताहिकले सफलताको सातौँ वर्ष पूरा गरी आठौँ वर्षमा प्रवेश गरेको हो […]
इस्ट होराइजनद्वारा प्राथमिक तहका शिक्षकलाई एक महिने तालिम
मेचीनगर, साउन ११ । इस्ट होराइजन मावि धुलाबारीले प्राथमिक तहका शिक्षकशिक्षिकाहरुलाई एक महिना आधारभूत प्रशिक्षण सुरु गरेको छ । एक कार्यक्रमका बीच तालिमको उद्घाटन गरिएको छ । मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी तालिमको […]
दमक फुटसलको उपाधि सुकुना बहुमुखी क्याम्पसलाई
दमक, साउन १० । दमकमा सम्पन्न प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उपाधि मोरङको सुकुना बहुमुखी क्याम्पसले जितेको छ । दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आज सम्पन्न फाइनल खेलमा सुकुनाले झापाको काँकरभिट्टा बहुमुखी क्याम्पसलाई ८–१ को […]