Category: 'हाम्रो झापा'

सुनचाँदी व्यवसायी संघ झापाद्वारा विद्यार्थीलाई न्यानो कपडा
बिर्तामोड, पुस २७ । चिसो बढ्दै गएपछि शरीर ढाक्ने न्यानो कपडा अभावमा रहेका विद्यार्थीलाई स्विटर र टोपी प्रदान गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी संघ झापाले विपन्न विद्यार्थीलाई एकएक थान स्विटर र टोपी प्रदान गरेको […]
४७ जना महिलाले लिए हस्तकला सीपबारे तालिम
बिर्तामोड, पुस २७ । बिर्तामोडमा भएको हस्तकला सीप प्रबर्द्धनसम्बन्धी १५ दिने तालिमको समापन गरिएको छ । हस्तकला सीप प्रबर्द्धन कार्यक्रमअन्तर्गत मकैको खोस्टा तथा बाँसको चोयाबाट विभिन्न आकर्षक डिजाइनका फूल तथा ढाकी बनाउने १५ दिने तालिममा […]
जिल्लास्तरीय नृत्यमा धुलाबारीको हिमालयन स्कुल प्रथम
बिर्तामोड, पुस २६ । झापा धुलाबारीको हिमालयन इङ्लिस हाई स्कुल जिल्लास्तरीय नृत्य प्रतियोगितामा प्रथम भएको छ । प्रथम भएको सो नृत्यको प्रशिक्षकमा विक्रम गेलाल र सागर राजवंशी रहेको विद्यालयका प्रिन्सिपल कमल नेपालले जानकारी दिए । […]
बी डिभिजन लिग यही चैत १५ गतेबाट
बिर्तामोड, पुस २६ । सहिद स्मारक बी डिभिजन लिग यही चैत १५ गतेबाट हुने भएको छ । अखिल नेपाल फुटब संघ(एन्फा) र लिगमा सहभागी टोलीबीच मंगलबार बसेको बैठकले लिग चैत १५ बाट गर्ने सहमति गरेको […]
उदयशील महिला साकोस बिर्तामोडको दोस्रो उत्कृष्ट, अध्यक्षमा पुनः राई
बिर्तामोड, पुस २६ । महिलाहरुले मात्र सञ्चालन गरेको बिर्तामोडको उदयशील महिला बचत तथा ऋण सहकारी संस्था दोस्रो उत्कृष्ट भएको छ । बिर्तामोडमा रहेका आठवटा महिला सहकारीहरुमध्ये उदयशील दोस्रो भएको हो । कारोबार तथा अन्य गतिविधिका […]
झापा साइक्लिङ च्यालेन्जको तयारी पूरा
बिर्तामोड, पुस २६ । ‘झापा साइक्लिङ च्यालेन्ज २०७९’ को तयारी पूरा भएको छ । आज प्रतियोगिता स्थल अर्जुनधारा ११ को लक्ष्मीधापमा पत्रकार सम्मेलन गरेर साइक्लिङ च्यालेन्जबारे जानकारी दिइयो ।अघिल्लो वर्षबाट सुरु भएको झापा साइक्लिङ च्यालेन्ज […]
गोमेन्द्रमा एमबिए र एमसिए कार्यक्रम सञ्चालन हुने
बिर्तामोड, पुस २४ । पूर्वी नेपालमा पहिलोपटक कम्प्युटर शिक्षाको अध्ययन सुरु गरेको इतिहास बोकेको झापा बिर्तामोडको गोमेन्द्र बहुमुखी महाविद्यालयले यही शैक्षिकसत्रबाट स्नातकोत्तर तहको कार्यक्रम सञ्चालन गर्ने भएको छ । कलेजमा आयोजित पत्रकार सम्मेलनमार्फत चालु शैक्षिकसत्रबाट […]
जाडोमा शरीर न्यानो बनाउने उपायहरु
जाडो समयमा चिसोबाट बच्नु निकै महत्वपूर्ण हुन्छ। यस्तो मौसममा हामी शरीर तताउने उपाय खोजिरहन्छौं। जाडो महिनामा शरीर कसरी न्यानो बनाउने भन्ने चर्चा गरौं : १. तह तहमा कपडा लगाउनेएकैपटक बाक्लो बाक्लो कपडा लगाउनु भन्दा तह […]
नवौँ राष्ट्रिय खेलकुदका पदकधारी झापाका खेलाडी सम्मानित
बिर्तामोड, पुस २१ । नवौँ राष्ट्रिय खेलकुदमा पदक पाउने झापाका खेलाडीलाई जिल्ला खेलकुद विकास समितिले नगदसहित सम्मान गरेको छ । आज मेची रंगशाला भद्रपुरमा भएको एक कार्यक्रमका बीच पदक पाउने १६ जना खेलाडीलाई सम्मान गरिएको […]