Category: 'हाम्रो झापा'
गौरीगञ्जमा मोटरसाइकल आपसमा जुद्धा एकजनाको मृत्यु
दमक, कात्तिक ११ । झापाको गौरीगञ्ज ५ पेट्रोल पम्पनजिकै भित्री सडकमा भएको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । शुक्रबार साँझ ७ बजेतिर सो ठाउँमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा मोरङको रतुवामाई नगरपालिका […]
आज खण्डग्रास चन्द्रग्रहण लाग्दै, के गर्नु हुन्छ ? के हुँदैन ?
बिर्तामोड, कात्तिक ११ । यो वर्ष अर्थात २०८० मा लाग्ने एउटै ग्रहण कात्तिक ११ गते आज आश्विन शुक्ल पूर्णिमाका दिन खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार राति १ः१९ बजे स्पर्श हुने […]
नेपालमाथि रोमाञ्चक जित निकाल्दै त्रिकोणात्मक सिरिजको उपाधि युएईलाई
बिर्तामोड, कात्तिक १० । आयोजक नेपाललाई ४ विकेटले पराजित गर्दै युएईले त्रिकोणात्मक सिरिज जितेको छ । उपाधिका लागि नेपालले दिएको १६३ रनको लक्ष्य युएईले अन्तिम बल खेल्नुअघि ६ विकेट गुमाएर भेट्टायो । यसअघि त्रिवि क्रिकेट […]
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख १६ हजार
बिर्तामोड, कात्तिक १० । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । दशैँलगत्तैको कारोबारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख […]
नेपालले युएईलाई दियो १६३ रनको मध्यम लक्ष्य
बिर्तामोड, कात्तिक १० । नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनल खेलमा युएईलाई उपाधि जित्न १ सय ६३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० […]
३ महिनामा रोजगारीका लागि विदेशिए १ लाख ६२ हजार युवा
बिर्तामोड, कात्तिक १० । चालु आर्थिक वर्ष २०८०/०८१ को तीन महिनामा वैदेशिक रोजगारीका लागि नेपालबाट अन्तिम श्रम स्वीकृत लिनेको संख्या १ लाख ६२ हजार ३ सय ९४ रहेको छ । म्यानपावरमार्फत रोजगारीका लागि विदेश जानेको […]
झापाका सरकारी वकिलको कार दुर्घटनामा
बिर्तामोड, कात्तिक ८ । झापा जिल्ला अदालतको कार आज बिहान दुर्घटनामा परको छ । बडादसैँको टिका लगाएर फर्किने क्रममा गाडी दुर्घटनामा परेको हो । झापाका सरकारी वकिलको सो गाडी बरबोटे गैरीगाउँ सडक खण्डमा दुर्घटनामा परेको […]
सहारा नेपाल साकोसको बाह्य ऋण शून्य, बचतमा वृद्धि
बिर्तामोड, कात्तिक ८ । नेपालकै सबैभन्दा ठुलो सहकारी झापाको चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल साकोसको बाह्य ऋण शून्य भएको छ । संस्थाले जारी गरेको असोज महिनाको संस्थागत अवस्थाको वित्तीय विवरणअनुसार सहाराको बाह्य ऋण शून्य […]
ठाउँ अभावमा संकटमा आदिवासी दसैँ मेला संस्कृति
बिर्तामोड, कात्तिक ८ । ठाउँको अभाव हुन थालेपछि झापामा दसैँमा लाग्दै आएको मेला संकटमा परेका छन् । मेला लाग्ने झापाका अधिकांश ठाउँ अतिक्रमित भएका छन् । परम्परादेखिको दसैँ मेला घट्नुका साथै साँघुरो ठाउँमा मेला अव्यवस्थित […]


