Category: 'हाम्रो झापा'
कोशी प्रदेश मुख्यमन्त्री कप फुटबलः ओखलढुंगा र उदयपुर विजयी
ओखलढुंगा, असार ४ । ओखलढुंगा र उदयपुरले कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा आजबाट ओखलढुंगाको सिद्धिचरण नगरपालिकास्थित सगरमाथा जनता माविको खेलमैदानमा सुरु […]
ओखलढुंगामा हुने मुख्यमन्त्री कप नकआउट फुटबलको तयारी पूरा
ओखलढुंगा, असार ३ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा हुन लागेको कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । पूर्वी पहाडी जिल्ला ओखलढुंगामा हुन लागेको प्रतियोगिता तयारीबारे आज खेल […]
बौद्विक प्रतिभा प्रदर्शनीमा मोहनमाया प्रथम
बिर्तामोड, असार २ । बिर्तामोड नगरपालिकाले आयोजना गरेको गणित प्रदर्शनीअन्तर्गत बौद्विक प्रतिभा प्रदर्शनी प्रतियोगितामा मोहनमाया मावि प्रथम भएको छ । नगरस्तरीय प्रतियोगिताअन्तर्गत माध्यमिक तहतर्फको प्रतिभा प्रदर्शनीमा मोहनमाया प्रथम भएको हो । कनकाई बोर्डिङ स्कुल द्वितीय, […]
पाडाजुँगीको आदिवासी रंगशालालाई सरकारको १ करोड बजेट
बिर्तामोड, असार १ । नामको विवादका कारण निर्माण हुन नसकिरहेको झापा पाडाजुँगीको आदिवासी रंगशाला तथा स्मृति पार्कलाई सरकारले १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । झापाको कमल गाउँपालिका ५ मा रहेको रंगशालाका लागि पटकपटक […]
भोज खाएर अस्पताल भर्ना भएका मागुरमाडीका स्थानीय घर फर्किए
मेचीनगर, असार १ । न्वारानमा भोज खाएर बिरामी भएपछि अस्पताल भर्ना भएका झापा मागुरमाडीका स्थानीयहरु उपचारपछि घर फर्किएका छन् । अस्पतालमा सामान्य उपचार गरेर उनीहरु ३६ घण्टापछि हिजो साँझ घर फर्किएको मेचीनगर–९ का वडाध्यक्ष कञ्चनकुमार […]
मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको उपाधि पुलिसलाई
इटहरी, जेठ ३२ । कोशी प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । आज साँझ इटहरीस्थित प्रादेशिक रंगशालामा सम्पन्न फाइनल खेलमा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई सोझो […]
प्रदेश प्रमुखले गरे ‘कोशी’ लेख्न बनेको संशोधन विधेयक प्रमाणीकरण
बिर्तामोड, जेठ ३२ । प्रदेशको नाम कोशी खारेजको माग लिएर आन्दोलन भइरहेको विषय देखाउँदै केही समय रोकिएको प्रचलित प्रदेश ऐनमा प्रदेशको नाम संशोधन गर्न बनेको विधेयक २०७९ प्रदेश प्रमुखले प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुख […]
आज पूर्वी भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
बिर्तामोड, जेठ ३२ । पूर्वी तथा मध्य भू–भागमा हाल मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, […]
एपिएफ र पुलिस मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको फाइनलमा
बिर्तामोड, जेठ ३१ । दुई विधागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस क्लब मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । आज साँझ इटहरीस्थित प्रादेशिक रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा […]



