Category: 'हाम्रो झापा'
बुद्धशान्तिमा पहिरोले पुर्दा एकजनाको मृत्यु
बिर्तामोड, साउन ७ । झापाको बुद्धशान्ति ७ मोदीडाँडामा मंगलबार राति पहिरोले घर पुर्दा एकजनाको ज्यान गएको छ । तीनजना सामान्य घाइते भएका छन् । गए राति करिब १०ः३० बजेतिर बुद्धशान्ति ७ का तेजकुमार बराइलीको घर […]
रवि लामिछाने र उनको कार्यक्रमविरुद्ध उपप्रमुख अदालत जाने
बिर्तामोड, साउन ७ । आफूमाथि भ्रमपूर्ण सामग्री प्रसारण गरेकाले बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईं कार्यक्रम सिधा कुरा जनतासँग र त्यस्का प्रस्तोता रवि लामिछानेविरुद्ध न्यायिक निकायमा जाने भएकी छन् । बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरेर […]
लालझोडाका विपन्नलाई अभियानको खाद्यान्न सहयोग
बिर्तामोड, साउन ६ । ‘एकका लागि एक’ अभियानले मंगलबार शिवसताक्षीका अतिविपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेको छ । विपन्नलाई खाद्यान्न सहयोग उपलब्ध गराउँदै आएको अभियानले वडा नम्बर ८ लालझोडाका अतिविपन्न तथा सुकुमबासी ३१ परिवारलाई खाद्यान्न […]
छोरा र छोरीको जन्मोत्सवको खर्च पिसिआर ल्याबलाई
बिर्तामोड, साउन ५ । नगरस्तरबाट सञ्चालित सामाजिक अभियानका कारण मानिसको जीवनशैली पनि परिवर्तन हुँदैछ । खासगरी आफ्नो र परिवारको जन्मदिन मनाउने शैलीमा फरकपन आउन थालेको छ । यसै सिलसिलामा झापा बिर्तामोडका दिपक साफीले आफ्ना छोरा […]
प्रतिष्ठानद्वारा अभियानलाई २५ हजार सहयोग
बिर्तामोड, साउन ५ । समुदाय, सहकारी र सरकारको सामुहिक पहलमा झापामा स्थापना हुन लागेको पिसिआर परीक्षण प्रयोगशालाका लागि गोपीकृष्ण स्मृति प्रतिष्ठानले २५ हजार ११५ रुपैयाँ सहयोग स्वरुप प्रदान गरेको छ । प्रतिष्ठानले एकका लागि एक […]
झापाली समाज अस्ट्रेलियाद्वारा खाद्यान्न वितरण
बिर्तामोड, साउन ५ । झापाली जनताको आपतविपदमा सहयात्री बन्दै आएको झापाली समाज अस्ट्रेलियाले जिल्लाको हल्दिबारी गाउँपालिका वडा नम्बर ५ का विपन्न परिवारलाई राहतस्वरुप खाद्य सामग्री वितरण गरेको छ । हल्दिबारी ५ का ३० विपन्न परिवारलाई […]
मनकारी दिवाकरलाल : सडक मानिसलाई १०८ दिनसम्म खुवाए खाना
बिर्तामोड, साउन ४ । सरकारले लागु गरेको लक डाउनको १०८ दिनसम्म झापा अर्जुनधारा ६ का दिवाकरलाल चौधरीको बिहानी समय सडकमै बित्यो । लक डाउनले सबै ठप्प भएपछि सडकमा आश्रित मानिसहरुलाई एक छाक खाना खुवाएका उनले […]
सहारा साकोसद्वारा तीन करोड ४५ लाख ब्याज मिनाहा
बिर्तामोड, साउन ३ । वित्तीय कारोबार तथा सदस्य संख्याका आधारमा मुलुककै ठुलो झापाको बिर्तामोडस्थित सहारा नेपाल साकोसले आफ्ना ऋणीको तीन करोड ४५ लाख रुपयाँ ब्याज मिनाहा गरेको छ । संस्थाले बन्दाबन्दीको अवधि २०७६ चैतदेखि २०७७ […]
पाँच करोडको लगानीमा एकाडमी सञ्चालन गर्दै झापा ११
बिर्तामोड, साउन ३ । झापामा फुटबल प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा आउने भएको छ । झापा ११ फुटबल क्लबले ‘एकाडमी’ सञ्चालनमा ल्याउन लागेको अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । शनिबार बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा पत्रकार भेटघाट कार्यक्रमको […]




