Category: 'हाम्रो झापा'
चौधरीद्वारा नाडाको अध्यक्षका लागि झापाबाट उम्मेदवारी घोषणा
बिर्तामोड, कात्तिक ७ । चौधरी ग्रुपका सदस्य करण चौधरीले अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को अध्यक्ष पदको उम्मेदारी झापाबाट घोषणा गरेका छन् । यही मंसिर २२ र २३ गते हुने ४५ औँ अधिवेशनका लागि […]
कनकाईको जितमा कुसुमको ८ गोल
बिर्तामोड, कात्तिक ६ । महालक्ष्मी नगरपालिकालाई १९–० गोल अन्तरले हराउँदै झापाको कनकाई नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा दोस्रो जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार कनकाईले महालक्ष्मीको पोस्टमा १९ गोल प्रहार […]
झापा जिल्ला खेलकुद अध्यक्षमा चन्द्र, उपाध्यक्षमा तुलसा
बिर्तामोड, कात्तिक ५ । प्रदेश नम्बर १ को खेलकुद विकास बोर्डले झापा जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा चन्द्र प्रसाईंलाई नियुक्त गरेको छ । बोर्डले झापासहित प्रदेशका सबै जिल्लाहरुका खेलकुद समितिहरुमा नेतृत्व चयन गरेको हो । […]
क्यान्सर पीडित बालिकालाई बचाइदिन अपिल
बिर्तामोड, कात्तिक ५ । बोर्न (हड्डी) क्यान्सर पीडित भद्रपुर नगरपालिका–६ निवासी ९ वर्षीया बालिका कोमल कर्मकारलाई बचाई दिन उनका परिवारजनले अपिल गरेका छन् । क्यान्सर पीडित बालिका कोमलको उपचारमा हालसम्म ६ लाख बढी खर्च भइसकेको […]
छोरीको जन्मोत्सवमा महेन्द्र–ज्योति गिरीद्वारा कोषलाई एक लाख सहयोग
बिर्तामोड, कात्तिक ३ । सामाजिक अभियन्ता महेन्द्रकुमार–ज्योति गिरीले छोरी कृतिमाको जन्मोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषलाई एक लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेका छन् । गिरी परिवारले मंगलबार […]
भूतपूर्व सैनिक गोल्डकपको उपाधि आयोजकलाई
बिर्तामोड, असोज २८ । दुधेको भूतपूर्व सैनिक संघलाई हराउँदै आयोजक बिर्तामोड भारतीय गोर्खा भूतपूर्व सैनिक संघले भूतपूर्व सैनिक गोल्डकपको उपाधि जितेको छ । प्रतियोगितको फाइनल खेलमा दुधेको माङमारी टिमलाई ३–० गोल अन्तरले पराजित गर्दै आयोजक […]
आमाको स्मृतिमा खरेल परिवारद्वारा अपांग बालबालिकालाई सहयोग
बिर्तामोड, असोज २७ । बिर्तामोडको एक खरेल परिवारले आफ्नी आमाको पुण्यतिथिको अवसर पारेर अपांगता भएका बालबालिकालाई सहयोग गरेको छ । आज एक अनौपचारिक कार्यक्रमका बीच बिर्तामोड–४ को खरेल परिवारले स्वर्गीय आमा नरमाया खरेलको प्रथम वार्षिक […]
बिर्तामोडमा १० तले अपार स्टार टावर अपार्टमेन्ट बन्ने
बिर्तामोड, असोज २६ । झापाको बिर्तामोडमा स्टार धनलक्ष्मी हाउजिङ प्रालिको उद्घाटन गरिएको छ । फूलपातीको अवसर पारेर कम्पनीको कार्यालय उद्घाटन गरिएको हो । प्रालिको उद्घाटन ज्येष्ठ नागरिक तथा पुराना व्यवसायी द्वारिकाप्रसाद मित्तलले एक कार्यक्रमका बीच […]
भूतपूर्व सैनिक गोल्डकपको फाइनलमा आयोजक र दुधे भिड्ने
बिर्तामोड, असोज २६ । भारतीय गोर्खा भूतपूर्व सैनिक संघ बिर्तामोडको आयोजनामा भइरहेको भूतपूर्व सैनिक गोल्डकपको फाइनलमा आयोजक र दुधेको भूतपूर्व सैनिक संघबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितको फाइनल खेल असोज २७ गते महाअष्टमीका दिन […]



