Category: 'हाम्रो झापा'
निषेधाज्ञाको असर : भोकमरीमा परे ४५ गन्धर्व परिवार
बिर्तामोड, जेठ २० । देशका विभिन्न कुना कन्दरासम्म पुगेर सारङ्गीको धुनमा गीत गाएर परिवार धान्दै आएको गन्धर्व जाति कोभिड–१९ को महामारीको कारण आर्थिक संकटमा परेको छ । नेपालकै होचो स्थान कचनकवल गाउँपालिका–२ मा बसोबास गर्दै […]
अक्सिजन बैंकका लागि रोटरी बिर्तामोड मिडटाउनद्वारा १५ लाख सहयोग
हालसम्म जुट्यो ९०० सिलिन्डरको रकम बिर्तामोड, जेठ १२ । रोटरी क्लब अफ बिर्तामोड मिडटाउनले एकका लागि एक अभियानलाई १५ लाख १५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । अक्सिजन सिलिन्डर बैंक स्थापना गर्न अभियानले सुरु […]
झापा आइपुग्यो अभियानको अक्सिजन सिलिन्डर
बिर्तामोड, जेठ ६ । एकका लागि एक अभियानले चीनबाट ल्याउने भनेको ५ सय थान अक्सिजन सिलिन्डरमध्ये पहिलो चरणमा १२० थान सिलिन्डर झापा आइपुगेको छ । आज दिउँसो काठमाडौँ हुँदै १२० थान सिलिन्डर झापा आइपुगेको हो […]
बिएन्डसीलाई सम्बन्धन : मेचीमा बल्ल बस्यो मेडिकल उच्च शिक्षाको जग
बिर्तामोड, जेठ ६ । घर आँगनममा चिकित्सा शिक्षा पढेर चिकित्सक बन्ने साविक मेची अञ्चलका मेधावी विद्यार्थीको सपना बल्ल पूरा भएको छ । झापाको बिर्तामोडस्थित प्रस्तावित बिएन्डसी कलेज एन्ड रिसर्ज सेन्टर प्रालिले स्नातक तह (एमबिबिएस) कक्षा […]
मुखिया परिवारद्वारा अक्सिजन बैंकका लागि ७५ हजार सहयोग
बिर्तामोड, जेठ ४ । अक्सिजन सिलिन्डर बैंक स्थापना गर्न एकका लागि एक अभियानले सुरु गरको ‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग अभियानअन्तर्गत बिर्तामोडको मुखिया परिवारले ७५ हजार रुपैयाँ प्रदान गरेको छ । एक कार्यक्रमका बीच नेपाल […]
बिएन्डसीलाई काठमाडौँ विश्वविद्यालयले सम्बन्धन दिने निर्णय
बिर्तामोड, जेठ ४ । झापाको बिर्तामोडमा रहको बिएन्डसी मेडिकल कलेज एन्ड रिसर्च सेन्टरले सम्बन्धन पाउने निर्णय भएको छ । प्रस्तावित सो मेडिकल कलेजलाई काठमाडौँ विश्वविद्यालयले सम्बन्धन दिने निर्णय गरेको हो । विश्वविद्यालयले सिट संख्यासहित सम्बन्धनको […]
अभियानलाई जुट्यो २५० अक्सिजन सिलिन्डरको सहयोग
बिर्तामोड, जेठ १ । एकका लागि एक अभियानले सुरु गरको ‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग अभियानमा २५० वटाभन्दा बढी अक्सिजन सिलिन्डरबापतको नगद सहयोगको प्रतिबद्धता आएको छ । अभियानले आज शनिबार जुम एप्समार्फत गरेको पत्रकार सम्मेलन […]
एक व्यक्ति एक सिलिन्डर: पहिलो दिन नौजनाबाट सहयोग प्राप्त
बिर्तामोड, बैशाख ३१ । अक्सिजन सिलिन्डर बैंक स्थापना गर्न एकका लागि एक अभियानले सुरु गरेको ‘एक व्यक्ति एक सिलिन्डर’ अभियानको पहिलो दिन नौजनाले सिलिन्डरबापतको नगद सहयोग गरेका छन् । अभियानको सचिवालयका कर्मचारी गोपाल भट्टराईका अनुसार […]
झापामा जेठ १ बाट औषधि पसल र पेट्रोलियम पदार्थबाहेक सबै बन्द
बिर्तामोड, बैशाख ३० । जिल्ला प्रशासन कार्यालय झापाले जिल्लामा निषेधाज्ञामा अझ कडाइ गरेको छ । जेठ १ गते मध्यरातिदेखि जेठ ७ गते मध्यरातिसम्म पूर्ण निषेधाज्ञा लागु हुने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले निकालेको आदेशमा उल्लेख […]



