Category: 'समाचार'
प्रधानाध्यापक गुप्तालाई कारबाही गर्न जग्गादाताहरुको दबाब
बिर्तामोड, माघ २८ । झापा गाउँपालिकाको डिल्लीराज माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरेन्द्रप्रसाद गुप्तालाई कारबाही गर्न जग्गादाताहरुले दबाब दिएका छन् । प्रधानाध्यापक गुप्ताको नाममा बेरुजु निस्केको खण्डमा उनलाई निलम्बन गरी बेरुजु रकम असुलउपर गर्न विद्यालयमा जग्गा दान […]
राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता सुरु
बिर्तामोड, माघ २७ । झापाको बिर्तामोडमा पाँचौँ संस्करणको राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । आज एक कार्यक्रमका बीच संविधानसभा सदस्य तथा पूर्वकानुनमन्त्री अग्नि खरेल र प्रदेशसभाका पूर्वसदस्य झलकसिंह दर्लामीले ब्याडन्टिन […]
बिर्तामोड नगरपालिकाद्वारा विद्यार्थीलाई पोशाक वितरण सुरु
बिर्तामोड, माघ २६ । बिर्तामोड नगरपालिकाले कक्षा ५ सम्मका विद्यार्थीलाई पोशाक वितरण सुरु गरेको छ । नगरका १८ वटा सामुदायिक र २ वटा धार्मिक गरी २० वटा विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीको लागि निःशुल्क […]
क्यानडामाथि नेपालको रोमान्चक जित
बिर्तामोड, माघ २५ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाविरुद्ध जारी एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा ७ रनको रोमान्चक जित दर्ता गरेको छ । नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याएको क्यानडा १३ बलअघि २१७ रन बनाउँदा […]
भुरा अभावमा झापाका माछा कृषक समस्यामा
बिर्तामोड, माघ २५ । भुरा अभाव भएपछि झापाका माछापालक कृषकले समस्या भोग्नु परेको छ । अहिले भुरा हाल्ने मौसम भए पनि भुरा पाइएको छैन । माछा कृषकप्रति तीनै तहका सरकार जिम्मेवार तथा जवाफदेही नहुँदा कृषकले […]
गिरीबन्धु टि स्टेटको जग्गा सट्टापट्टा गर्न दिने मन्त्रिपरिषद्को निर्णय बदर
बिर्तामोड, माघ २४ । झापा बिर्तामोडको गिरीबन्धु टि स्टेटको हदबन्दीभन्दा बढी रहेको जग्गा अन्यत्र सट्टापट्टा गर्ने गरी मन्त्रिपरिषदबाट दिइएको स्वीकृति सर्वोच्च अदालतले बदर गरिदिएको छ । बुधबारको संवैधानिक इजलासले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको […]
पाडाजुँगीको आदिवासी रंगशालाको निर्माण कार्य पुनः सुरु
बिर्तामोड, माघ २४ । नाममा विवाद आएपछि बजेट आएर पनि निर्माण कार्य रोकिएको झापाको कमल गाउँपालिकाको पाडाजुँगीमा रहेको आदिवासी रंगशालाको काम पुनः सुरु भएको छ । रंगशाला समितिका महासचिव दिपेनवाला राईका अनुसार राष्ट्रिय खेलकुद परिषदमार्फत […]
बिर्तामोडमा हुने राष्ट्रिय पुरुष ब्याडमिन्टनको तयारी पूरा
बिर्तामोड, माघ २४ । झापाको बिर्तामोडमा हुने पाँचौँ संस्करणको राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक लायन्स क्लब अफ अनारमनीका पूर्वअध्यक्ष शैलेन्द्र कुरुङबाङले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी […]
बर्खा स्मृति प्रतिष्ठानको अन्तरपालिका क्रिकेटको तयारी पूरा
बिर्तामोड, माघ २४ । झापाको बुद्धशान्तिमा हुने प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आज प्रतिष्ठानको कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम गरेर प्रतियोगिताको तयारीबारे जानकारी […]

