Category: 'समाचार'
बिर्तामोडमा राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता हुने
बिर्तामोड, माघ २० । झापाको बिर्तामोडमा पाँचौँ संस्करणको राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । यही माघ २७ गतेदेखि २९ गतेसम्म बिर्तामोडको मेहरमान बहुउद्देश्यीय कबर्ड हलमा हुने प्रतियोगिता दुई इभेन्टमा सञ्चालन […]
झापामा नक्कली बीलको कारोबार गर्ने सातवटा फर्मलाई ६ करोड कर निर्धारण
बिर्तामोड, माघ १९ । वस्तु किनबेच नगरी बिल मात्रको खरिदबिक्री गरेको आशङ्कामा झापाका सातवटा व्यवसायी फर्मलाई आन्तरिक राजस्व कार्यालय झापाले पत्र काटेको छ । आन्तरिक राजस्व कार्यालय भद्रपुरमा दर्ता भएका ती फर्मले नक्कली बील बिजक […]
बिर्तामोडमा व्यवसायीको चुनावः समिल राईको सदस्यमा उम्मेदवारी घोषणा
बिर्तामोड, माघ १९ । बिर्तामोडमा व्यापारसँगै समाजसेवामा जमेका युवा समिल राईले बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् । बिर्तामोडका स्थापित व्यवसायी राईले फागुन १४ गते हुने संघको निर्वाचनमा कार्यकारिणी सदस्य पदमा […]
श्रीमतीको हत्या आरोपमा दमकबाट राई पक्राउ
बिर्तामोड, माघ १८ । झापा दमक–७ का ३४ वर्षीय विनोद राई श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार इलामको माङसेबुङ घर भई हाल दमक–७ सिर्जनाटोलस्थित काजीमान श्रेष्ठको […]
शिवसताक्षीका बस्नेतको नहरमा डुबेर मृत्यु
बिर्तामोड, माघ १८ । झापाको शिवसताक्षी नगरपालिकास्थित कनकाई नहरमा डुबेर एकजना पुरुषको मृत्यु भएको छ । आज बिहान ९ः३० बजेको समयमा शिवसताक्षी ११ नहरचोकस्थित कनकाई नहरको पानीमा डुबेर वडा नम्बर ९ बस्ने ५७ वर्षीय रामजी […]
बिर्तासिटीका डक्टर बेल्वासेलाई स्विजरल्यान्डबाट एओ ट्रमा फेलोसिप
बिर्तामोड, माघ १८ । हाड जोर्नी प्रत्यारोपण तथा दूरबिन प्रविधिबाट नशा रोगको उपचार गर्ने नेपाल मेडिकल काउन्सिबाट मान्यता प्राप्त नेपालकै पहिलो विशेषज्ञ डक्टर हुन् रुपेशजङ्ग बेलवासे । नेपाल मेडिकल कलेज काठमाडौँबाट सन् २०१३ मा एमबिबिएस […]
झापा इनर्जीको उद्घाटनको सम्पूर्ण तयारी पूरा
बिर्तामोड, माघ १८ । देशकै ठुलो सौर्य परियोजना ‘झापा इनर्जी’ ले उद्घाटनको सम्पूर्ण तयारी पूरा गरेको छ । यो झापाको पहिलो विद्युत उत्पादन गृह हो । शिवसताक्षी–४ मा झापा इनर्जीले निर्माण गरेको सौर्य ऊर्जा परियोजनाबाट […]
छैटौँ झापा गोल्डकपका लागि खेल मैदानको स्तरोन्नति धमाधम
बिर्तामोड, माघ १८ । छैटौँँ संस्करणको झापा गोल्डकप २०८० सुरु हुन एक महिना बाँकी रहँदा खेल मैदानको स्तरोन्नति धमाधम भइरहेको छ । यही फागुन १९ गतेदेखि हुने झापा गोल्डकपका लागि बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी […]
क्यान्सर दिवसमा बिर्तामोडमा साइकल यात्रा हुने
बिर्तामोड, माघ १८ । क्यान्सर रोगविरुद्ध सचेतना जनाउने उद्देश्यका साथ झापाको बिर्तामोडमा साइकल यात्रा हुने भएको छ । साइकल यात्रामार्फत क्यान्सरको जोखिम घटाउने तथा मानसिक तथा शारीरिक रुपमा स्वस्थ रहन साइकल यात्रा गर्न प्रोत्सहान गर्न […]

