Category: 'समाचार'
बिर्तामोडको गिरीबन्धु चिया बगानमा चितुवा !
बिर्तामोड, बैशाख ९ । झापाको बिर्तामोडमा चितुवा देखापरेको छ । आज साँझ करिब ७ः४० बजेतिर बिर्तामोड ६ स्थित गिरीबन्धु चिया बगानमा चितुवा देखापरेको स्थानीय धनपति सत्यालले बताए । उनले आफू पूर्वतिरबाट मोटरसाइकलमा आउँदै गर्दा राजमार्ग […]
कनकाई स्पोर्टिङ क्लब मिल्स गोल्डकपको सेमिफाइनलमा
बिर्तामोड, बैशाख ९ । घरेलु टोली टिडब्ल्यु विराटनगरलाई हराउँदै झापाको कनकाई स्पोर्टिङ क्लब चौथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा आइतबार भएको खेलमा टिडब्ल्युलाई २–१ हराउँदै कनकाई अन्तिम चारमा पुगेको […]
इलामको माबुमा बोलेरो दुर्घटना हुँदा बिर्तामोडका छजना घाइते
बिर्तामोड, बैशाख ९ । झापाको बिर्तामोडबाट यात्रु लिएर इलामको माबुतर्फ जाँदै गरेको बोलेरो दुर्घटना भएको छ । दुर्घटनामा छजना घाइते भएका छन् । घाइते हुनेहरु सबै झापाका रहेका छन् । आज दिउँसो ३ः२० बजेको समयमा […]
झापाका सहकारीबाट ३० लाख रुपैयाँ चोर्ने मकवानपुरको एउटै गाउँका छजना सार्वजनिक
बिर्तामोड, बैशाख ९ । झापा जिल्लाका विभिन्न १३ वटा सहकारी संस्थाबाट ३० लाख रुपैयाँभन्दा बढी रकम चोरी गर्ने कार्यमा संलग्न छजनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । झापा जिल्लाका सहकारी संस्थाबाट विभिन्न मिति, समय […]
पाँचथरको सल्लेरीमा जिप दुर्घटना हुँदा झापाका तीनसहित १४ जना घाइते
बिर्तामोड, बैशाख ९ । ताप्लेजुङबाट झापा आउँदै गरेको जिप मेची राजमार्गको फिदिम–ताप्लेजुङ सडक खण्डमा दुर्घटना हुँदा झापाका तीनजनासहित १४ जना घाइते भएका छन् । पाँचथरको हिलिहाङ गाउँपालिका ७ स्थित सल्लेरीमा भएको दुर्घटनामा घाइतेमध्ये ७ जनाको […]
कनकाई नहरमा डुबेर १४ वर्षीया सन्जुको मृत्यु
बिर्तामोड, बैशाख ९ । झापाको कनकाई नहरमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १४ वर्षीया बालिका रहेकी छन् । प्रहरीका अनुसार शिवसताक्षी नगरपालिका वडा नम्बर ७ स्थित कनकाई सिँचाइ आयोजनाको नहरमा […]
काँकरभिट्टाबाट गत नौ महिनामा ८ करोड रुपैयाँको जडिबुटी निर्यात
बिर्तामोड, बैशाख ९ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म काँकरभिट्टा नाकाबाट आठ करोड रुपैयाँभन्दा बढीको जडिबुटी निकासी भएको छ । आर्थिक वर्ष २०८०/०८१ को नौ महिनामा आठ करोड ९७ लाख ६७ हजार रुपैयाँको तीन लाख […]
निर्वाचित भएको ५३ दिनपछि बिर्तामोड उद्योग वाणिज्य संघको पद हस्तान्तरण
बिर्तामोड, बैशाख ९ । निर्वाचित भएको ५३ दिनपछि बिर्तामोड उद्योग वाणिज्य संघको कार्यसमितिले आइतबार पदभार ग्रहण गरेको छ । राजु न्यौपाने नेतृत्वको कार्यसमितिले आज एक औपचारिक कार्यक्रमका बीच पदभार ग्रहण गरेको हो । २०८० फागुन […]
सडक बालक थिए मुक्तिचोक दुर्घटनामा मृत्यु भएका सन्तोष
बिर्तामोड, बैशाख ९ । हिजो राति बिर्तामोड मुक्तिचोकमा कार दुर्घटनामा परेर आज बिहान ज्यान गुमाएका सन्तोष रोका सडकमा आश्रित बालक रहेको खुलेको छ । सरसफाइ अभियन्ता विष्णु आचार्यका अनुसार झापा अर्जुनधारा–११ कालीझोडाका गोपाल रोकाका छोरा […]

