Category: 'समाचार'

प्रदेशसभा सदस्य बजगाईंको क्षेत्रमा ९ करोड रुपैयाँको योजना
मेचीनगर, असार २३ । कोशी प्रदेशकी प्रदेशसभा सदस्य सविना बजगाईंले आउँदो आर्थिक वर्षका लागि आफ्नो निर्वाचन क्षेत्रमा परेको ९ करोड रुपैयाँ विभिन्न योजना विनियोजन गरेकी छन् । उनको पहलमा झापा निर्वाचन क्षेत्र १ (२) मा […]
करोडौँ ठगेर बेपत्ता गौरादहका सुनचाँदी व्यवसायी विश्वकर्माविरुद्ध ४३७ निवेदन
बिर्तामोड, असार २२ । करोडौँ ठगेर फरार भएका झापा गौरादह–१ का सुनचाँदी व्यवसायी सोमराज विश्वकर्माविरुद्ध ४३७ जनाले निवेदन दिएका छन् । २४ करोड रुपैयाँभन्दा बढी रकम ठगेर फरार भएका उनी गौरादह–२ स्थित गौरादह बजारमा दुई […]
बाह्रदशीमा आइतबारबाट जग्गाको कित्ताकाट खुल्ने
बिर्तामोड, असार २२ । झापाको बाह्रदशी गाउँपालिकामा असार २४ गते आइतबारबाट जग्गाको कित्ताकाट खुला हुने भएको छ ।पालिकाले जग्गाको वर्गीकरण गरेसँगै आइतबारबाट कित्ताकाट खुला हुने अध्यक्ष देविन्द्रप्रसाद चौलागाईंले जानकारी दिए । भू–उपयोग नियमावली, २०७९ परिच्छेद–३ […]
प्रसाईंले बनाइदिएको मोहनमायाको भवन विद्यालयलाई हस्तान्तरण
बिर्तामोड, असार २२ । बिएन्डसी हस्पिटलका सञ्चालक दुर्गा प्रसाईंले निर्माण गरेको बिर्तामोडको मोहनमाया माविको भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । प्रसाईंले बनाइदिएको करिब साढे ४ करोड रुपैयाँको विद्यालय भवन एक कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरिएको […]
एसइइको नतिजा सार्वजनिक, ३.६० देखि ४ जिपिए ल्याउने विद्यार्थी २२ हजार
बिर्तामोड, असार २१ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसइइ परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको बिहीबारको बैठकले नतिजा सार्वजनिक गरेको हो । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३९६ […]
एसइइको नतिजा आज आउँदै
बिर्तामोड, असार २१ । राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालमा सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसइइ) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । नतिजा सार्वजनिक गर्न अपराह्न बोर्ड बैठक बोलाइएको छ । बोर्डका अध्यक्ष डा. […]
पौने चार करोडमा बनेको मेची क्याम्पसको होस्टल प्रयोगविहीन
बिर्तामोड, असार २० । क्याम्पस प्रशासनले सञ्चालनको कार्यविधि बनाउन नसक्दा मेची बहुमुखी क्याम्पस भद्रपुरको छात्रावास (होस्टल) प्रयोगविहीन भएको छ । होस्टल निर्माण सम्पन्न भएको १४ महिना बितिसक्दा पनि प्रयोगमा हाउन नसकेको हो । ठेकेदार कम्पनीले […]
हुलाकी सडकमा पर्ने बिरिङ नदीको पुल सञ्चालनमा
बिर्तामोड, असार २० । बाह्रदशी र झापा गाउँपालिका जोड्ने हुलाकी सडकमा पर्ने बिरिङ नदीको पुल सञ्चालनमा आएको छ ।पुल निर्माण भएसँगै तत्कालको लागि पैदलयात्रु र मोटरसाइकललाई आवतजावत गर्न मात्र दिइएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय […]
भद्रपुरमा रोजगार सम्वाद मञ्च गठनका लागि अन्तरक्रिया
भद्रपुर, असार १९ । भद्रपुरमा रोजगार क्षेत्रका सबै पक्षको व्यवस्थापन गर्ने उद्देश्यले रोजगार सम्वाद मञ्च गठनको तयारी गरिएको छ । नगरपालिकाले यसका लागि सरोकारवालाहरुसँग छलफल पनि सुरु गरेको छ । यसै सन्दर्भमा मंगलबार सरोकारवालाबीच ‘रोजगार […]