Category: 'समाचार'
चारआलीका सैनिक सिपाही गणभित्रै झुन्डिएको अवस्थामा फेला
बिर्तामोड, कात्तिक १९ । झापाको चारआलीस्थित नेपाली सेनाको अरिदमन गणका एकजना सैनिक सिपाहीले झुन्डिएर आत्महत्या गरेका छन् । गणका सैनिक सिपाही २१ वर्षीय गौरव रिजाल ब्यारेकको शौचालयमा आज बिहान ७ बजेतिर झुन्डिएको अवस्थामा मृत फेला […]
झापामा ‘जाउँ है पोखरा’ पर्यटन प्रवर्द्धन
बिर्तामोड, कात्तिक १८ । पर्यटकीय सहर पोखरामा आन्तरिक पर्यटनलाई गतिशील बनाउने उद्देश्यका साथ होटल संघ पोखराले झापाको बिर्तामोडमा ‘जाउँ है पोखरा’ पर्यटन प्रवर्द्धन कार्यक्रम गरेको छ । झापाका होटल व्यवसायी, ट्राभल्स व्यवसायी र सञ्चारकर्मीहरुसँग होटल […]
१९ अर्ब रुपैयाँको वासलात बनाउने सहारा साकोसको लक्ष्य
बिर्तामोड, कात्तिक १८ । नेपालकै ठुलो र सफल सहकारी बिर्तामोडको सहारा नेपाल साकोसले यो आर्थिक वर्षभित्र १९ अर्ब रुपैयाँको वासलात बनाउने लक्ष्य राखेको छ । संस्थाको २७ औँ वार्षिक साधारणसभामा जारी गरिएको विज्ञप्तिअनुसार हाल रहेको […]
झापाबाट नेपाली नक्कली हजारका नोटसहित छजना भारतीय पक्राउ
बिर्तामोड, कात्तिक १८ । नेपाली एक हजारको नक्कली नोटसहित ६ जना भारतीय नागरिक झापामा पक्राउ परेका छन् । भारत बिहार राज्य किसनगञ्ज जिल्लाका २४ वर्षीय अन्जर आलम, दिघलबैंक मंगोराका १९ वर्षीय अजरत अली, १८ वर्षीय […]
युएईलाई हराउँदै नेपाल १० वर्षपछि टि२० विश्वकपमा
बिर्तामोड, कात्तिक १७ । नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा पुगेको छ । नेपालले १० वर्षपछि टि२० विश्वकपमा स्थान बनाएको हो । नेपालले २०१४ मा पहिलो […]
विश्वकप छनोटका लागि युएईद्वारा नेपाललाई १३५ रनको लक्ष्य
बिर्तामोड, कात्तिक १७ । टि–२० विश्वकप छनोटका लागि नेपालले युएईविरुद्ध जितका लागि १३५ रनको लक्ष्य पाएको छ । काठमाडौँको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ […]
आज युएईलाई जिते नेपालले २०२४ को टि२० विश्वकप खेल्ने
बिर्तामोड, कात्तिक १७ । नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा आज युएईसँग खेल्दैछ । खेल बिहान–११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । विजेता टोली २०२४ को टि२० विश्वकप खेल्न […]
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
बिर्तामोड, कात्तिक १७ । सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते (आज र भोलि) सञ्चालन गर्दैछ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण […]
बालिका बलात्कार गर्ने हल्दिबारीका श्रेष्ठ पक्राउ
बिर्तामोड, कात्तिक १६ । झापाको हल्दिबारीमा ९ वर्षीया बालिका बलात्कार गर्ने एकजना पुरुष पक्राउ परेका छन् । बालिकालाई बलात्कार गरेको आरोपमा हल्दिबारी गाउँपालिका–४ बडाबारी तामाङबस्तीका ४५ वर्षीय डिल्लीकुमार श्रेष्ठ पक्राउ परेको प्रहरीले जनाएको छ । […]

