Category: 'समाचार'
बिर्तामोडको अदुवा खोलाछेउमा बिटिएम मन्त्र थकाली
बिर्तामोड, पुस ९ । बिर्तामोडको अदुवा खोलाको उत्तरमा बिटिएम मन्त्र थकाली होटल सञ्चालनमा आएको छ । युवा व्यवसायीहरुले सञ्चालनमा ल्याएको बिटिएम मन्त्र थकालीको आज बिहान एक कार्यक्रमका बीच बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईंले औपचारिक शुभारम्भ […]
सहारा साकोस नेपालकै ठुलो र उत्कृष्ट, गत वर्षको नाफा ४९ करोड ७७ लाख
बिर्तामोड, पुस ८ । बिर्तामोडको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड पुँजी, सदस्य संख्या, सदस्य संरक्षण र समुदायतर्फको चासो लगायतको हिसाबले नेपालकै सबैभन्दा ठुलो र उत्कृष्ट सहकारी संस्था भएको छ । आज संस्थाको […]
नेपाल टि–ट्वान्टी क्रिकेट लिग भोलिबाट, विजेताले ५५ लाख पाउने
बिर्तामोड, पुस ८ । पहिलो संस्करणको नेपाल टि–ट्वान्टी क्रिकेट लिग प्रतियोगिताको विजेताले ५५ लाख नगद पुरस्कार पाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै विजेताले ५५ लाख पाउने जनाएको […]
‘भद्रपुर झापा गोल्ड कप’ फागुन अन्तिम साता हुने, १० टिमको सहभागिता रहने
भद्रपुर, पुस ७ । भद्रपुर झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता यही फागुन अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको छलफलपछि मिति तय हुने आज भद्रपुरमा आयोजित पत्रकार […]
नवौँ राष्ट्रिय खेलकुदका विजेतालाई प्रदेश १ सरकारले नगदसहित सम्मान गर्ने
बिर्तामोड, पुस ६ । प्रदेश नम्बर १ सरकारले गण्डकी प्रदेशमा आयोजना भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गर्ने भएको छ । प्रदेश–१ सरकारले नवौँ राष्ट्रिय खेलकुदमा पदक विजेतालाई नगद पुरस्कारसहित सम्मान […]
पिकनिकका लागि पहिलो गन्तव्य चेप्टी
बिर्तामोड, पुस ६ । मौसम चिसो भएसँगै यतिबेला मानिसहरु पिकनिकमा रमाउन थालेका छन् । त्यसका लागि पहिलो गन्तव्यका रुपमा इलाम र झापाको संगममा रहेको ह्याप्पी ड्रिम्स चेप्टी पर्ने गरेको छ । पुस महिना सुरु हुनभन्दा […]
भद्रपुर झापा गोल्डकपको तयारी सुरु, विजेताले १३ लाख पाउने
बिर्तामोड, पुस ३ । झापाको सदरमुकाम चन्द्रगढीमा करिब दुई दशकपछि ‘भद्रपुर झापा गोल्डकप’ हुने भएपछि तयारी सुरु गरिएको छ । एक साताअघि नगरपालिकामा भएको सर्वदलीय भेलाबाट स्थानीय उद्योगी दिपेश ढकालको अध्यक्षतामा आयोजक समिति बनाइएको थियो […]
नमुना च्यालेन्ज कपः आयोजकको शानदार जित
बिर्तामोड, पुस २ । पाहुना टोली भारत सिलिगुडीको एबी फुटबल सीसीको गोलपोस्टमा आयोजक नमुना एफसीले गोल वर्षा गरेको छ । अर्जुनधारा ९ स्थित नमुना खेलमैदानमा आज भएको तेस्रो क्वाटरफाइनल खेलमा ७-० गोलको अन्तर निकाल्दै आयोजक […]
ओली वंशको साधारणसभामा बन्धुहरुलाई सम्मान
बिर्तामोड, पुस २ । ओली वंश समन्वय समिति झापाले एक कार्यक्रमका बीच विभिन्न क्षेत्रमा योगदान पुर्याउने बन्धुहरुलाई सम्मान गरेको छ । आज बिर्तामोडमा आयोजित १३ औँ साधारणसभा तथा गोठधुप कार्यक्रमको अवसर पारेर समितिले ज्येष्ठ नागरिक, […]



