Category: 'समाचार'
आसाम डाउन टाउन युनिभर्सिटीद्वारा नेपाली विद्यार्थीका लागि १६ करोडको छात्रवृत्ति घोषणा
बिर्तामोड, असार २९ । भारतको गुवाहटीस्थित आसाम डाउन टाउन युनिभर्सिटीले यो वर्ष नेपाली विद्यार्थीका लागि १६ करोड रुपैयाँको छात्रवृत्ति उपलब्ध गराउने भएको छ । युनिभर्सिटीले आज झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरेर सो जानकारी दिएको हो […]
कप्तान रुविना, खेल पत्रकार लिम्बूसहित चार प्रतिभा सम्मानित
मेचीनगर, असार २९ । भानु जयन्तीको अवसर पारेर नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीसहित चार विधाका प्रतिभालाई सम्मान गरिएको छ । भानु साहित्यिक प्रतिष्ठानले २१०औँ भानु जयन्तीको अवसरमा आज काँकरभिट्टामा आयोजित कार्यक्रमका बीच […]
मेचीनगरका लेखा अधिकृत खनालमाथि कार्यकक्षमै हातपात
मेचीनगर,असार २८। मेचीनगर नगरपालिकाका लेखा अधिकृत चक्रपाणि खनालमाथि आज कार्यकक्षमै हातपात भएको छ । नगरपालिकाका लेखा अधिकृत खनाललाई आज दिउँसो ४ः३० बजे कार्यकक्षमा नै गएर मेचीनगरका निर्माण व्यवसायी कल्याण खड्काले हातपात गरेका हुन् । “निर्माणको […]
झापामा असफल, अब इलाममा चिया प्रविधिसम्बन्धी पढाइ हुने
बिर्तामोड, असार २८ । इलामको साँखेजुङस्थित रत्नकुमार बान्तवा बहुप्राविधिक शिक्षालयमा चिया प्रविधिसम्बन्धी पढाइ हुने भएको छ । यसअघि झापा भद्रपुरको मेची बहुमुखी क्याम्पसमा पढाइ सुरु गरिए पनि असफल भएपछि बन्द गरिएको छ । नेपालमा चिया […]
पर्याप्त पानी नपर्दा रोपाइँ प्रभावित, झापामा आज दिनभर वर्षा हुने
बिर्तामोड, असार २७ । असार सकिन लाग्दासमेत पर्याप्त पानी पर्न नसक्दा रोपाइँ प्रभावित भइरहेको छ । भनेजस्तो पानी नपर्दा कृषक चिन्तित बनेका छन् । मौसमविद्ले अझै केही दिन लगातार झरी पर्ने सम्भावना नरहेको बताएका छन् […]
सेप्टिक ट्यांक प्रकरणः जाहेरी परेका तीनजना पक्राउ, एक फरार
मेचीनगर, असार २६ । विद्यालयको शौचालयको सेप्टिक ट्यांकमा डुबेर विद्यार्थीको निधन भएपछि प्रहरीले प्रिन्सिपलसहित तीनजनालाई पक्राउ गरेको छ । धुलाबारीस्थित सानो साथी किन्डर गार्टेन नामको पूर्वप्राथमिक विद्यालयमा पढ्ने ८ वर्षीय बालक तान्छोकहाङ लिम्बूको बिएन्डसी अस्पतालमा […]
सेप्टिक ट्यांक प्रकरणः चारजनाविरुद्ध ज्यानसम्बन्धी कसुरमा जाहेरी
मेचीनगर, असार २६ । विद्यालयको शौचालयको सेप्टिक ट्यांकमा डुबेर छोराको निधन भएपछि परिवारले विद्यालय सञ्चालक र कर्मचारीविरुद्ध प्रहरी किटानी जाहेरी दिएका छन् । धुलाबारीस्थित सानो साथी किन्डर गार्टेन नामक पूर्वप्राथमिक विद्यालयमा पढ्ने ८ वर्षीय बालक […]
बिर्तामोडका महिला जनप्रतिनिधिलाई नेतृत्वबारे प्रशिक्षण
बिर्तामोड, असार २६ । बिर्तामोड नगरपालिकाका महिला जनप्रतिनिधिलाई लक्षित गरेर महिला नेतृत्व कार्यक्रम प्रारम्भिक प्रशिक्षण सम्पन्न भएको छ । सेन्टर फर दलित वुमन नेपाल (सिडिडब्ल्युएन) ले राजनीतिमा महिलाहरुको अर्थपूर्ण सहभागिता गराउन र महिला जनप्रतिनिधिको काम, […]
झापा कोरा राइड २०२३ को तयारी अन्तिम चरणमा
बिर्तामोड, असार २६ । सन् २०२३ को झापा कोरा राइड च्यालेन्जको तयारी अन्तिम चरणमा पुगेको छ । यो वर्ष झापा कोरा राइडलाई अझ फराकिलो र व्यवस्थित बनाउन विभिन्न उपहार योजनाहरुसमेत समावेश गरिएको कार्यक्रम संयोजक तथा […]

