Category: 'समाचार'
कोरोनाबाट एकैदिन करिब २३ सयको मृत्यु
झापा, चैत १२ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको कारण एकैदिन विश्वमा २ हजार २ सय ९६ जनाको मृत्यु भएको छ । मंगलबार उनीहरुको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको हो । मंगलबार नै विश्वभर कोरोना […]
सस्तोमा सामान दिन्छु भनेर ठग्ने प्रहरी फन्दामा
बिर्तामोड, चैत ७ । रासन तथा किराना सामान सस्तोमा उपलब्ध गराउँछु भन्दै ठगी गर्ने एक व्यक्तिलाई इलाका प्रहारी कार्यालय काँकरभिट्टाले पक्राउ गरेको छ । चैत ६ गते काँकरभिट्टाबाट पक्राउ परेका झापा भद्रपुर १४ का राजकुमार […]
झापामा १० बेडको आइसोलेसन तयार
३० जना क्षमताको क्वारेन्टाइन झापा, चैत ७ । झापाका दुई अस्पतालमा १० बेडको आइसोलेसन स्थापना गरिएको छ । संसारभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि झापामा सतर्कता अपनाइएको हो । चैत ५ गतेसम्ममा जिल्लाका […]
कोरोना कहर : नेपालमा ६६ मुलुकलाई प्रतिबन्ध
झापा, चैत ७ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरोना भाइरसका कारण प्रतिबन्ध लगाइएका मुलुकको नाम सार्वजनिक गरेको छ । चैत ७ गते शुक्रबार मध्यरातबाट लागु हुनेगरी सरकारले ६६ मुलुकका नागरिक र त्यहाँबाट आउने जुनसुकै मुलुकका […]
कोरोना भाइरस : चीनमा भन्दा इटलीमा बढी मृत्यु
झापा । कोरोना भाइरस (कोभिड १९ ) का कारण इटलीमा मृत्यु हुनेको संख्या ३ हजार ४०५ पुगेको अधिकारीहरूले जनाएका छन् । यो कोरोना संक्रमण सुरु भएको देश चीनको भन्दा बढी हो । चीनमा अहिलेसम्म ३ […]
वृन्दावन तथा पर्यटकीय क्षेत्र बनाउँदै तेलपानी वन
झापा । मेचीनगर ३ स्थित तेलपानी सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रलाई पर्यापर्यटनका रुपमा विकास गर्न आवश्यक तयारी सुरु गरेको छ । ३५२ हेक्टर क्षेत्रफल ओगटेको उक्त वनलाई वृन्दावन धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा स्थापित […]
बिएन्डसीले बनायो हाते सेनिटाइजर
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको बिएन्डसी हस्पिटलले हाते सेनिटाइजरको उत्पादन सुरु गरेको छ । संक्रमण कम गर्न विश्वभरि सेनिटाइजर प्रयोग हुन्छ । अल्कोहल, साबुन र पानीको सम्मिश्रणबाट बन्ने सेनिटाइजरले सूक्ष्म जीवाणुहरु मार्ने गर्छ । कोरोना […]
एन्फा निर्णयमा नेम्वाङको असहमति
झापा । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले गत माघ २९ गते बसेको कार्यसमितिको बैठकले गरेको विभिन्न निर्णयमा आफ्नो असहमति रहेको भन्दै मंगलबार एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पत्र बुझाएका छन् । […]
आइपिएस अध्यक्षमा सन्तोष
बिर्तामोड, चैत ४ । बिर्तामोडमा रहेका निर्जीवन बीमा कम्पनीका प्रतिनिधिहरुले सन्तोष उप्रेतीको अध्यक्षतामा पेशागत बिमा संघ बिर्तामोड (इन्स्युरेन्स प्रोफेसन सोसाइटी–आइपिएस) गठन गरेका छन् । उनी प्रिमियर इन्स्युरेन्स कम्पनी नेपाल लिमिटेडका प्रदेश प्रमुख हुन् । संघको […]

