Category: 'समाज'
आजदेखि चार दिनसम्म ‘हिट वेभ’ को सम्भावना, तातो हावा चल्ने
बिर्तामोड, बैशाख ११ । मौसम पूर्वानुमान महाशाखाले आजदेखि नेपालमा तातो दिन तथा तातो लहर सम्बन्धी चेतावनी जारी गरेको छ । महाशाखाले बैशाख १४ गतेसम्मको चेतावनी जारी गरेको हो । महाशाखाका अनुसार विगत केही दिनदेखि देशका […]
काँकरभिट्टामा कुकुरको सहयोगमा लागुऔषधसहित पैदलयात्री पक्राउ
मेचीनगर, बैशाख १० । सशस्त्र प्रहरी बल नेपालको तालिमप्राप्त कुकुरको सहयोगमा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्रीलाई लागुऔषधसहित पक्राउ गरिएको छ । आज साँझ ६ बजेको समयमा मेचीनगर ६ स्थित मेचीपुलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको […]
पालिकाको सहयोगमा बाह्रदशीका मुस्लिम छात्रालाई साइकल
बिर्तामोड, बैशाख १० । झापाको बाह्रदशी गाउँपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत पालिकाभित्रका मुस्लिम छात्रालाई साइकल प्रदान गरेको छ । बाह्रदशी गाउँपालिकाभित्र सरकारी विद्यालयमा अध्ययन गर्दै आएका ५० जना छात्रालाई साइकल प्रदान गरिएको हो […]
बिर्तामोड-१ का महिलालाई गुडिया बनाउने तालिम
बिर्तामोड, बैशाख १० । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत बिर्तामोड नगरपालिकाले गुडिया बनाउने तालिम प्रदान गरेको छ । नगरपालिकाले वडा नम्बर १ मा चैत १९ गतेदेखि सुरु गरेको तालिम सम्पन्न भएको हो । […]
गर्मीमा खान नहुने मसलाहरु
बिर्तामोड, बैशाख १० । हामीले दैनिक जीवनमा खानपानका लागि विभिन्न मसला प्रयोग गर्दछौँ । तीमध्ये धेरै मसला शरीरका लागि फाइदाजनक नै हुन्छन् । मसला सीमित मात्रामा सेवन गर्दा फाइदा नै गर्छ । तर, गर्मी मौसम […]
अर्जुनधाराबाट लागुऔषधसहित कनकाईका चौधरी पक्राउ
बिर्तामोड, बैशाख १० । झापाको अर्जुनधारामा लागुऔषधको कारोबार गर्दैगर्दा ठुलो मात्रामा ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् । प्रहरीले अर्जुनधारा ५ पानीकलस्थित बिरिङ खोला जाने कच्ची भित्री सडकखण्डमा कनकाई नगरपालिका वडा नम्बर ८ बागेडाँगी बस्ने ३१ […]
फलामको कराईमा खाना पकाउनु सही कि गलत ?
बिर्तामोड, बैशाख १० । खाना बनाउन धेरै वर्षदेखि भान्सामा फलामको कराई प्रयोग हुँदै आएको छ । पहिले मानिसले दाल र तरकारी कराईमा पकाउने गर्थे । यसमा बनाइएको तरकारी र दाल स्वादिलो मात्र नभएर स्वास्थ्यका लागि […]
अविवाहितको प्रमाणपत्र लिँदा भाइरल भए बुद्धशान्तिका दिनेश
बिर्तामोड, बैशाख ९ । झापाको बुद्वशान्ति–३ का दिनेश तिम्सिनालाई भाइको बिहेमा साथीहरूले ठट्टा गर्दै ’हुत्तिहारा’ प्रमाणपत्रले सम्मान गरेपछि यतिबेला उनी सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । उमेरले ३५ वर्ष कटिसक्दा पनि विवाह नगरेको भन्दै उनका […]
बिर्तामोडको गिरीबन्धु चिया बगानमा चितुवा !
बिर्तामोड, बैशाख ९ । झापाको बिर्तामोडमा चितुवा देखापरेको छ । आज साँझ करिब ७ः४० बजेतिर बिर्तामोड ६ स्थित गिरीबन्धु चिया बगानमा चितुवा देखापरेको स्थानीय धनपति सत्यालले बताए । उनले आफू पूर्वतिरबाट मोटरसाइकलमा आउँदै गर्दा राजमार्ग […]

