Category: 'समाज'
आज भारी वर्षा र उच्च वेगसहित हावाहुरीको सम्भावना
बिर्तामोड, जेठ १४ । बङ्गालको खाडीमा विकास भएको ’यास’ चक्रवातले नेपालमा उच्च वेगको हावाहुरीसँगै अति भारी वर्षा गराउन सक्ने भएकोले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाले शुक्रबार जारी गरेको मौसम पूर्वानुमानका […]
औषधि व्यवसायी संघद्वारा खाद्यान्न वितरण
बिर्तामोड, जेठ १४ । नेपाल औषधि व्यवसायी संघ झापाले जिल्लाका अतिविपन्न परिवारलाई खाद्यान्न वितरण सुरु गरेको छ । खाद्यान्न विरतण कार्यक्रमअन्तर्गत पहिलो चरणमा झापाको बिर्तामोडका दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका १६ विपन्न परिवारलाई राहत […]
अक्सिजन बैंकका लागि रोटरी बिर्तामोड मिडटाउनद्वारा १५ लाख सहयोग
हालसम्म जुट्यो ९०० सिलिन्डरको रकम बिर्तामोड, जेठ १२ । रोटरी क्लब अफ बिर्तामोड मिडटाउनले एकका लागि एक अभियानलाई १५ लाख १५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । अक्सिजन सिलिन्डर बैंक स्थापना गर्न अभियानले सुरु […]
झापा आइपुग्यो अभियानको अक्सिजन सिलिन्डर
बिर्तामोड, जेठ ६ । एकका लागि एक अभियानले चीनबाट ल्याउने भनेको ५ सय थान अक्सिजन सिलिन्डरमध्ये पहिलो चरणमा १२० थान सिलिन्डर झापा आइपुगेको छ । आज दिउँसो काठमाडौँ हुँदै १२० थान सिलिन्डर झापा आइपुगेको हो […]
छठ समाज बिर्तामोडद्वारा नगर अस्पताललाई पाँच थान भरी अक्सिजन सिलिन्डर प्रदान
बिर्तामोड, जेठ ६ । छठ समाज सेवा समिति बिर्तामोडले बिर्तामोड नगरपालिकाद्वारा स्थापना गरिएको नगर अस्पताललाई अक्सिजनसहित ५ थान सिलिन्डर उपलब्ध गराएको छ । समितिका अध्यक्ष राजकुमार गुप्ताले बिर्तामोडका नगरप्रमुख ध्रुवकुमार सिवाकोटीलाई सहयोग अभियानअन्तर्गत अक्सिजन सहित […]
शिखर साकोसका कर्मचारीद्वारा अक्सिजन बैंकका लागि ३० हजार सहयोग
बिर्तामोड, जेठ ६ । अक्सिजन सिलिन्डर बैंक स्थापना गर्न एकका लागि एक अभियानले सुरु गरको ‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग अभियानअन्तर्गत शिखर साकोसका कर्मचारीले ३० हजार रुपैयाँ प्रदान गरेका छन् । कर्मचारीले संस्थाका अध्यक्ष दिपेन्द्र […]
निःशुल्क खाना वितरण गर्दै मारवाडी युवा मञ्च
बिर्तामोड, जेठ ६ । मारवाडी युवा मञ्च बिर्तामोडले लक डाउनका कारण समस्यामा परेका मानिसलाई निःशुल्क खाना वितरण सुरु गरेको छ । विगत पाँच दिनदेखि मञ्चले खाना वितरण गर्दै आएको संयोजक पवन शर्माले जानकारी दिए । […]
बिएन्डसीलाई सम्बन्धन : मेचीमा बल्ल बस्यो मेडिकल उच्च शिक्षाको जग
बिर्तामोड, जेठ ६ । घर आँगनममा चिकित्सा शिक्षा पढेर चिकित्सक बन्ने साविक मेची अञ्चलका मेधावी विद्यार्थीको सपना बल्ल पूरा भएको छ । झापाको बिर्तामोडस्थित प्रस्तावित बिएन्डसी कलेज एन्ड रिसर्ज सेन्टर प्रालिले स्नातक तह (एमबिबिएस) कक्षा […]
वीरता लेडी जेसिजद्वारा अक्सिजन बैंकका लागि ९० हजार सहयोग
बिर्तामोड, जेठ ५ । अक्सिजन सिलिन्डर बैंक स्थापना गर्न एकका लागि एक अभियानले सुरु गरको ‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग अभियानअन्तर्गत वीरता लेडी जेसिजले ९० हजार रुपैयाँ प्रदान गरेको छ । एक कार्यक्रमका बीच जेसिजकी […]




